×

NMB BANK
NIC ASIA

हङकङमा हस्तक्षेप गर्न ट्रम्पलाई आह्वान गरिएपछि क्यारी लाम क्रुद्ध

भदौ २४, २०७६

NTC
Premier Steels

काठमाडौं – हङकङकी प्रमुख कार्यकारी क्यारी लामले शहरमा चलिरहेको विरोध अन्त्य गर्न अनुरोध गर्दै विदेशी हस्तक्षेपको आलोचना गरेकी छन् । 

Muktinath Bank

आइतवार हजारौं हङकङवासीले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पलाई हङकङ स्वतन्त्र बनाउन आह्वान गरेपछि लाम क्रुद्ध भएकी हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरूले अमेरिकी वाणिज्य दूतावासतर्फ जुलूस निकालेर अमेरिकी कंग्रेसलाई लोकतन्त्रपक्षधर आन्दोलनको समर्थनका लागि एक विधेयक पारित गर्न समेत आह्वान गरेका थिए । 


Advertisment
Nabil box
Kumari

लामले भनिन्, ‘कुनै पनि देशले हङकङको मामिलामा हस्तक्षेप गर्नु अनुपयुक्त हो । अमेरिकालाई विधेयक पारित गर्नका लागि आह्वान गर्ने मानिस अब हङकङमा नरहून् भन्ने मेरो चाहना छ ।’

Vianet communication

वाशिङटनसँगको आर्थिक सम्बन्धमा आउने कुनै पनि परिवर्तनले पारस्परिक हितलाई हानि गर्ने उनले बताइन् । 

अघिल्लो साता सरकारले विरोधको जडका रूपमा रहेको सुपूर्दगी कानूनलाई पूर्णरूपमा फिर्ता लिएको घोषणा गरे पनि विरोध थामिएको छैन । 

अमेरिकामा दुवै प्रमुख दलका केही नेताले हङकङ विरोधकर्ताहरूको समर्थन गरेको भए पनि ट्रम्प प्रशासनले चीनसँग व्यापारयुद्ध लडिरहेको बेलामा हङकङको विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।

एजेन्सी 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x