×

NMB BANK
NIC ASIA

विकास मोडल ‘बटम टु टप’ हुनुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

माघ २८, २०७६

NTC
Premier Steels

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपालको विकास मोडल तलदेखि माथि (बटम टु टप) हुनुपर्ने बताएका छन्।

Muktinath Bank

कर्णाली सञ्चार नेटवर्कद्वारा मंगलबार सुर्खेतमा आयोजित कर्णाली उद्यमशीलता, नेतृत्व समिट तथा आवार्ड (केल्सा) अन्तर्गत ‘राजनीतिक, सामाजिक र नेतृत्व विकास’ बहस कार्यक्रममा कर्णाली विकासको मोडल प्रस्तुत गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले तलबाट विकास गर्न मुलुक सङ्घीय संरचनामा गएको बताए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले अधिकार तलसम्म आइनसकेको जनाउँदै मुलुक समृद्धिका लागि कर्णाली समृद्ध हुन आवश्यक रहेकोमा जोड दिए। 


Advertisment
Nabil box
Kumari

‘विश्वको अघि नेपाल र नेपालको अघि कर्णाली परनिर्भर भइरहेको छ,’ पूर्वप्रधानमन्त्री भट्टराईले भने, ‘यसको कारण भनेकै पूँजी र श्रमशक्तिको अभाव एवं पछिल्लो समयमा भएको युवा पलायन नै हो। यसका लागि युवालाई उद्यमशीलतासँग जोड्नुपर्छ ।’ कर्णालीको खस सभ्यताको प्रवद्र्धन गर्न तथा दक्ष जनशक्ति, पूँजी र प्रविधिमा ध्यान दिनुपर्ने उनको भनाइ थियो। 

Vianet communication

पानीमा विश्वको नर्वेभन्दा पनि नेपालको प्रतिव्यक्ति उपलब्धता राम्रो भएको जनाउँदै उनले भने, ‘अबको ५० वर्षपछि विश्वमा पानी बेच्न सकिन्छ । नेपालले ०.१ प्रतिशत मात्र पानी बेचेपनि  दुई खर्ब १० अर्ब कमाउन सक्छ ।’  
 
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x