×

NMB BANK
NIC ASIA

'कोरोनाबाट बच्न सबैले मास्क लगाउनुपर्छ भन्ने छैन' (भिडियो)

फागुन २२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

संसारभरि कोभिड–१९ भनिने कोरोनाभाइरसको संक्रमण फैलिरहेको छ र मानिसहरू डराइरहेका छन् ।

Muktinath Bank

संक्रमण फैलिरहेको खबरसँगै मास्क र स्यानिटाइजर बजारमा देखिन छोडेको छ । फ्रान्समा त दुई हजार मास्क चोरी समेत भएका छन् । नेपालमा पनि यसको माग बढ्दो छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मास्क किन्ने कि नकिन्ने ? मास्क आवश्यक छ कि छैन ? आवश्यक छ भने कसका लागि छ र कुन मास्क चाहिन्छ ? 


Advertisment
Nabil box
Kumari

तपाईं स्वस्थ हुनुहुन्छ भने मास्क आवश्यक पर्दैन । तर तपाईंले कोरोनाभाइरसबाट ग्रस्त व्यक्तिको स्याहार गरिरहनुभएको छ भने अवश्य मास्क लगाउनुपर्छ । ज्वरो, खोकी र सास फेर्न गाह्रो हुने व्यक्तिले मास्क लगाउनुपर्छ र तत्कालै चिकित्सककहाँ जानुपर्छ । 

Vianet communication
Laxmi Bank

मास्कका विषयमा हंगामा मच्चिँदा विश्व स्वास्थ्य संगठनले मास्क लगाउने तरिका सिकाएको छ । संगठनका अनुसार, मास्कलाई अगाडिबाट हातले छुनुहुँदैन । हातले छोएमा तत्कालै हात धुनुपर्छ । मास्कले नाक, मुख र दाह्री छोप्नुपर्छ । मास्क निकाल्दा पनि फित्ता समातेर निकाल्नुपर्छ, मास्क छुनुहुँदैन । 

तपाईंलाई संक्रमण छैन भने मास्क लगाउनुपर्दैन । आयोवा विश्वविद्यालयको कलेज अफ मेडिसिनमा प्राध्यापन गरिरहेका एली प्रेन्सेविकले मास्क लगाउनुभन्दा नलगाउनु ठीक हुने बताए । स्वस्थ व्यक्तिले एन९५ मास्क लगाउनुपर्दैन, उनले भने । 

स्वस्थ व्यक्तिले मास्क लगाएर बच्ने कुनै प्रमाण अहिलेसम्म फेला नपरेको उनको भनाइ छ । गलत तरिकाले मास्क लगाउँदा खतरा झन् बढ्ने उनले बताए । तपाईं आफैं बिरामी हुनुहुन्छ भने चाहिँ मास्क लगाउनुपर्छ अनि बिरामीको हेरचाह गरिरहनुभएको छ भने पनि लगाउनुपर्छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x