टाइगर–श्रद्धाको 'बागी ३'ले कति कमायो ?

बलिउडका चर्चित अभिनेता टाइगर श्रोफ, रितेश देशमुख तथा नायिका श्रद्धा कपूर अभिनित चलचित्र ‘बागी–३’ प्रदर्शनमा आएको तीन दिन पूरा भएको छ ।

प्रदर्शनमा आएको तीन दिनमा यस चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गरेको छ  ।


Advertisement

यस चलचित्रले तीन दिनमा ६० करोड भारतीय रुपैयाँ कमाएको छ । टाइगर श्रोफको यस चलचित्रमा निकै नै क्रेज देखिएको  छ । 

आइतवारसम्म पनि यस चलचित्रले निकै राम्रो व्यापार गर्न सफल रह्यो । बक्स अफिस इन्डियाको वेबसाइटअनुसार यस चलचित्रले ३ दिन नै २० करोडको हाराहारीमा कमाएको छ ।


Advertisement

हालसम्म ६३ करोड भारु कमाइसकेको बताइएको छ ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्