कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
सरकारले लागूू गरेको लक–डाउन आदेशको पश्चिम नवलपरासीमा अवज्ञा भएको छ ।
प्रहरी प्रशासनले प्रभावकारी कार्यान्वयन नगर्दा यसको अवज्ञा बढेको हो ।
लक–डाउनको अवज्ञा गर्दै शनिवार परासीमा साप्ताहिक हाटबजार लागेको छ । हाटबजारमा तरकारीदेखि दैनिक उपभोग्य सामाग्री किन्ने ग्राहकको घुँइचो थियो ।
प्रशासनले भने तरकारी किन्नको लागि सहज बनाइएको तर हाटबजार नै लाग्न भने नदिइएको बताएको छ । ‘प्रमुख चोकमा तरकारी पसल राख्दा भीड भयो भनेर नगरपालिकाले हाटबजार क्षेत्रमै व्यस्थित गराउन भन्दै दुरी कायम गर्ने रेखासमेत कोरेको थियो । एकाएक भीड भएछ,’ प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले भने ।
उनले जिल्लामा लक–डाउनको पूर्णपालना भएको र उल्लघंन गर्नेलाई कारबाही गर्ने दाबी गरे । रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ताले प्रहरी प्रशासनको असहयोगका कारण नगर क्षेत्रमा लक–डाउन कार्यान्वयनमा समस्या देखिएको बताए ।
‘हामीसँग प्रहरी छैनन् । सार्वजनिक सूचना निकालेर सचेत गराएका छौं । प्रहरी प्रशासनलाई भन्दा वास्ता गर्दैन,’ गुप्ताले भने, ‘मैले हाटबजार हटाउन भने उल्टै प्रहरीले नगर क्षेत्रमा छर्किर्दै गरेको किटनाशक औषधिको फोहोरा लगेर हान्दिनुस् भागी हाल्छन् भन्ने गैरजिम्मेवारी प्रतिक्रिया आउँछ । मैले के गरु ?’
भीडभाड नगर्ने र धेरै संख्यामा हिँडडुल नगर्न आह्वान गरिएपनि सदरमुकाममा भने त्यसको पूर्णपालना हुन सकेको छैन ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...