×

NMB BANK
NIC ASIA

कोरोनाभाइरस लागेकी गर्भवती आमाको मृत्यु, सीजेरियन गरेर जन्माइयो शिशु

चैत २६, २०७६

NTC
Premier Steels

ब्राजिलको रेसिफे शहरमा कोरोनाभाइरस लागेकी एक महिलाको मृत्यु हुँदा उनमा ३२ हप्ताको गर्भ थियो । आमाको मृत्यु भए पनि चिकित्सकहरूले सीजेरियन गरेर गर्भमा रहेको शिशुलाई जन्माएका छन् । 

Muktinath Bank

भिभिएन आल्बकर्क नामक ती महिलालाई कोभिड–१९ को लक्षण देखिएपछि मार्च २८ मा युनिमेड अस्पताल लगिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनलाई भाइरस लागेको पुष्टि भएपछि सघन उपचार इकाइमा पठाइएको थियो । 


Advertisment
Nabil box
Kumari

अप्रिल ३ मा उनको स्वास्थ्य अवस्था निकै खस्कियो र उनलाई ट्युब दिइयो । त्यसपछि अप्रिल ४ मा उनको सीजेरियन शल्यक्रिया गरियो । 

Vianet communication

बच्चा त जन्माइयो तर आमाको भोलिपल्ट मृत्यु भयो । 

उनका पार्टनर एरिक सिल्भाले शिशु सघन उपचार इकाइमा रहेको अनि उसको स्वास्थ्य गम्भीर भए पनि स्थिर रहेको बताए । बच्चाको तौल दुई किलो रहेको र उसलाई हृदयघात भएको स्थानीय पत्रिका फोल्हा दे पेर्नाम्बुकोले लेख्यो । 

सिल्भाले आफ्नो दिवंगत पार्टनर आल्बकर्कका बारेमा बताए, ‘उनी एकदमै मेहनती थिइन् । यसै वर्ष उनले कानूनको स्नातकोत्तर सिध्याउन लागेकी थिइन् । उनी गजबकी मानिस थिइन् । हामीहरू सँगै बस्न थालेको चार वर्ष भयो । हाम्रो छोरोको नाम एरिक हो र ऊ निको भइरहेको छ । ऊ आठै महिनामा जन्मियो ।’

अस्पतालले एक बयान जारी गरेर शिशुलाई सबै किसिमको उपचार सुविधा उपलब्ध गराइएको जनाएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x