×

NMB BANK
NIC ASIA

सुर्खेतको देउती नागरिकले गर्‍यो डेढ लाख बराबरको राहत वितरण

चैत २७, २०७६

NTC
Premier Steels

सुर्खेतको देउती नागरिक यातायात प्रालिले कर्मचारी, नेपाल पत्रकार महासंघ सुर्खेत शाखा र स्थानीयलाई राहत वितरण गरेको छ ।

Muktinath Bank

बिहीबार कार्यालयमा २० जना कर्मचारीलाई प्रतिव्यक्ति १ हजार ५०० रुपैयाँ नगद, ५० किलो चामलसहित राहत वितरण गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समितिले नेपाल पत्रकार महासंघ सुर्खेत शाखालाई २५ किलोग्रामका ३० बोरा चामल, डेढ क्विन्टल दाल, ६० प्याकेट तेल र ३० किलो नून प्रदान गरेको छ । स्थानीय गोरे थारु, सिता थारु, रामबहादुर थारु, प्रदिप वादी, मुस्तकिम अन्सारी, अपाङ्गता भएका अर्का एक अशक्त व्यक्तिलाई सोही बराबरको राहत सामग्री वितरण गरेको छ ।


Advertisment
Nabil box
Kumari

‘लकडाउनको समयमा कर्मचारीलाई कुनै समस्या नहोस्, आर्थिक रुपमा समस्या भएका कारण भोकै बस्न नपरोस् भनेर हामीले राहत वितरण गरेका हौं,’ अध्यक्ष कमल खड्का जुनीले भने, ‘यसबाट हाम्रा कर्मचारीको मनोबल उच्च रहने र समस्या परेको बेलामा कम्पनी सधै कर्मचारीको साथमा रहेको सन्देश दिनका लागि नगदसहित राहत सामाग्री वितरण गरेका हौं ।’

Vianet communication

देउती नागरिक यातायातले महासंघलाई पनि राहत दिएको उनले बताए । ‘महासंघसँग हाम्रो विगतदेखिको सहयात्रालाई थप योगदान दिनका लागि हामीले यो थोरै राहत दिएका हौं,’ अध्यक्ष खड्काले भने, ‘यसबाट महासंघका सदस्यको केही समस्या समाधान हुने अपेक्षा कम्पनीले गरेको छ ।’

पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष गणेशकञ्चन भारतीले यातायात प्रालिले महासंघलाई गरेको सहयोगप्रति कृतज्ञता ज्ञापन गरे । ‘कोरोनाको भयावह अवस्थामा राज्यले गर्नुपर्ने काम तपाईंहरूले गर्नुभएको छ । यो अत्यन्तै प्रशंसनीय काम हो,’ उनले भने, ‘यो राहत हामी श्रमजीवि पत्रकार जसलाई अति आवश्यक परेको छ, उसलाई वितरण गर्नेछौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x