×

NMB BANK
NIC ASIA

मोदीले भने– बनारसको गम्छा कुनै मास्क भन्दा कम छ र ?

चैत २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

‘हेलो, म प्रधानमन्त्री कार्यालयबाट बोलिरहेको छु । प्रधानमन्त्री तपाईंसँग कुरा गर्न खोजिरहनुभएको छ ।’

Muktinath Bank

शुक्रवार बनारसमा केही मानिसको मोबाइल बज्यो अनि यस्तो सन्देश आउन थाल्यो । प्रधानमन्त्रीले कुरा गर्ने भनेपछि मानिसहरू गम्भीर भए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछि मोदीले मन्त्री, पदाधिकारी र कार्यकर्ताहरूसँग कुरा गरे । उनीहरूको परिवारको बारेमा सोधे अनि काशीको हालत कस्तो छ भनी प्रश्न गरे । 


Advertisment
Nabil box
Kumari

प्रत्येकसँग उनले पाँच मिनेट कुरा गरे । उनले सबै काशीवासीको मोबाइलमा आरोग्य सेतु याप डाउनलोड गराउनका लागि प्रेरित गर्न कार्यकर्ताहरूलाई प्रेरित गरे ।

Vianet communication
Laxmi Bank

अहिलेको परिस्थितिमा म काशी आउन सम्भव छैन तर काशीको प्रत्येक घरमा रासनपानीको व्यवस्था तपाईंहरूले गर्नुपर्छ, मोदीले भने ।  

पदाधिकारीहरूसँगको कुराकानीमा मोदीले ठूलो संख्यामा मास्क तयार पारिरहेको थाहा पाए । अनि उनले मास्क बनाउनमा ऊर्जा खर्च नगर्न भने । ‘बनारसको गम्छा कुनै मास्कभन्दा कम छ र ?’ मोदीले भने । 

उत्तर प्रदेशमा मानिसहरू काँधमा तौलिया र गम्छा राखेर हिँड्छन् । गम्छा र तौलिया लगाएर हिँड्नका लागि मानिसलाई सम्झाउन उनले कार्यकर्ताहरूलाई निर्देशन दिए । अहिले मास्कको आवश्यकता डाक्टर, सफाइ कर्मचारी र प्रहरीलाई रहेकाले सर्वसाधारणका लागि गम्छा सही हुने मोदीको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x