×

NMB BANK
NIC ASIA

मानवताविरुद्ध अपराध गरेको भन्दै बिल गेट्सलाई जेल हाल्नुपर्ने इटालेली सांसदको माग

जेठ ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

इटलीकी एक सांसदले अमेरिकी अर्बपति बिल गेट्सलाई खोप अपराधीको संज्ञा दिँदै उनी विश्वव्यापीकरणको एजेन्ट भएको आरोप लगाएकी छन् । 

Muktinath Bank

बिल गेट्सले कोरोनाभाइरसविरुद्धको प्रयास जारी राख्दा उनको असली उद्देश्य के हो भन्ने विषयमा अनेकौं किसिमका षड्यन्त्र सिद्धान्तहरू देखापर्न थालेका छन् । उनीविरुद्ध अनेकथरी आरोप लगाइने क्रममा इटलीकी सांसद सारा कुनियालले निकै गम्भीर आक्षेप लगाइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संसदमा भावुकतापूर्ण बयान दिँदै उनले कोभिड–१९ विरुद्ध अनिवार्य खोप लगाउने कुनै पनि योजनाको विरोध गर्न अन्य सांसदहरूलाई अपील गरिन् । भ्रष्ट सम्भ्रान्तहरूले खोप लगाउने प्रयासलाई गति दिएको दाबी गर्दै उनले खोप अभियानका प्रमुख अपराधी बिल गेट्स भएको बताइन् ।


Advertisment
Nabil box
Kumari

दशकौंदेखि गेट्सले विश्वको जनसंख्या घटाउने तथा खोप कार्यक्रम अघि बढाउने गरिरहेका छन् ।

Vianet communication
Laxmi Bank

पश्चिममा खोपविरोधी एउटा जमात निकै सक्रिय छ र कुनियाल पनि त्यसको सदस्य हुन् । अल्पविकसित देशहरूमा खोप अभियान चलाउने गेट्सलाई कुनियलले खलनायकका रूपमा प्रस्तुत गरेकी हुन् । 

अफ्रिकाका लाखौं महिलामा वन्ध्याकरण अभियान चलाएको र भारतमा सयौं हजार बालबालिकालाई पक्षघात गराएको आरोप गेट्समाथि लगाउँदै उनले जीएमओ र ५जी प्रविधि पनि गेट्सकै अपराध भएको बताइन् । यी अपराधका लागि गेट्सलाई कारागारमा कोच्नुपर्ने उनको भनाइ छ ।

उनले कोरोनाभाइरस रोक्न लगाइएको बन्दाबन्दीको पनि कडा आलोचना गरिन् । कुनियालका अनुसार, आइसोलेसनले पनि विश्वव्यापीकरणका हिमायतीहरूको एजेन्डालाई अघि बढाउँछ अनि इटालेलीहरू झूटो विज्ञानको केरकारमा परेका हुन् । 

उनले संसदमा बोलिरहँदा केही सांसदले हल्लाखल्ला गरेका थिए तर सभामुखले शान्ति बहाल गर्न भने । खुला संसदमा सबैले आफ्नो विचार राख्ने अधिकार पाउने भनी सभामुखले बताएपछि परर ताली बजाइएको थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x