×

NMB BANK
NIC ASIA

लद्दाखको गालवानमा भारत र चीनबीचको सीमा विवाद चर्किने छाँट

जेठ ६, २०७७

NTC
Premier Steels

भारत र चीनबीच ५८ वर्षअघि जुन ठाउँमा युद्ध भएको थियो, अहिले त्यहाँ फेरि तनावको स्थिति आएको छ । 

Muktinath Bank

लद्दाखमा नदी किनारमा टेन्ट गाडेर बसेको विषयमा दुई देशबीच गम्भीर तनाव छ । चिनियाँ मिडियाले भारतमाथि अवैध घुसपैठको आरोप लगाउँदै चिनियाँ सीमाभित्र आएर उसले सैन्य सामग्री राखेको बताएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अनि भारतीय सेनाले चाहिँ चीनका सैनिकहरू उक्त इलाकामा टेन्ट गाडेर उत्तेजक गतिविधि गरिरहेको आरोप लगाएको छ । 


Advertisment
Nabil box
Kumari

गालवान नदीको किनारमा यसरी विवाद उठेको हो । सन् १९६२ को युद्धमा यस क्षेत्रमा पनि भिडन्त भएको थियो । विवादित क्षेत्रमा टेन्ट गाड्ने रणनीति चीनको जनमुक्ति सेनाले लामै समयदेखि अपनाउँदै आएको छ । 

Vianet communication

मे महिनाको ५ र ६ तारिखमा चिनियाँ सैनिकहरू लद्दाखको पेंगोङ त्सो ताल नजिक भारतीय सैनिकहरूसँग भिडेका थिए । त्यस घटनापछि भारत र चीनको सीमाक्षेत्रमा निगरानी बढाइएको छ र जवानहरूको संख्यामा पनि वृद्धि गरिएको छ । 

गालवान उपत्यका जस्तै गरी सन् २०१८ मा चिनियाँ सैनिकहरूले सिन्धु नदीको किनारामा रहेको डेमचोक सेक्टरभित्र लगभग ३०० मिटरको दूरीमा टेन्ट गाडेका थिए । अनि भारतीय सैनिकहरू पनि अघि बढेकाले भिडन्तको स्थिति आएको हो । 

भारत र चीनबीच ३ हजार ८ सय ४४ किलोमिटर लामो वास्तविक नियन्त्रण रेखा छ । त्यसका विभिन्न भागमा चीन र भारतका सेनाबीच विवाद हुने गरेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x