×

NMB BANK
NIC ASIA

आफूहरूले विकसित गरेको औषधिले कोरोनाभाइरसका रोगीलाई चाँडो निको हुन मद्दत पुग्ने चीनको दाबी

जेठ ६, २०७७

NTC
Premier Steels

बेइजिङमा रहेको एक विश्वविद्यालयको विशिष्ट अनुसन्धान टोलीले कोभिड–१९ का रोगीहरू निको हुने समयलाई छोट्ट्याउने र भाइरसबाट अल्पकालीन प्रतिरोधक क्षमता दिने औषधि विकसित गरिरहेको दाबी गरेको छ । 

Muktinath Bank

यो औषधि पेकिङ विश्वविद्यालयको बेइजिङ एड्भान्स्ड इन्नोभेसन सेन्टर फर जिनोमिक्सले परीक्षण गरिरहेको हो । उसले जनावरहरूमा यसको सफल परीक्षण गरिसकेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सन्नी सिएको नेतृत्वमा एक संयुक्त अनुसन्धान टोलीले कोरोनाभाइरसविरुद्ध शक्तिशाली एन्टीबडीहरूको पहिचान गरेको छ,’ विश्वविद्यालयले सोमवार एक बयान जारी गरेर जानकारी दियो । 


Advertisment
Nabil box
Kumari

अन्लाइन मेडिकल जर्नल सेलमा प्रकाशित उक्त अनुसन्धान निष्कर्षमा लेखिएको छ, ‘शक्तिशाली एन्टीबडीलाई रोग लागेपछिको उपचार र रोग लाग्न नदिने रोकथाम दुवैको सन्दर्भमा काम लाग्ने औषधि बनाउनका लागि उपयोग गर्न सकिन्छ ।’

Vianet communication

‘कोभिड–१९ महाव्याधि जाडो महिनामा पुनः प्रकट भएमा हाम्रो एन्टीबडी त्यतिखेरसम्म उपलब्ध हुन सक्छ,’ सिएले बयानमा लेखे । 

‘हामीले यी एन्टीबडीहरू संक्रमित मुसामा प्रवेश गराउँदा भाइरसको भार २५ सयको फ्याक्टरले घटेको पायौं,’ सिएले एएफपी समाचार संस्थासँग कुराकानी गर्दै भने ।

‘यसको अर्थ हुन्छ– यो सम्भावित औषधिले उपचार गर्न सक्छ,’ उनले थपे । 

औषधिमा न्युट्रलाइजिङ एन्टीबडीज उपयोग गरिएको छ । त्यो कोषिकाहरूलाई संक्रमित गर्ने भाइरसको रोकथाम गर्न मानव शरीरको रोगप्रतिरोधक प्रणालीबाट बनेको हुन्छ । कोरोनाबाट निको भएका ६० जना रोगीको रगतबाट सिएको टोलीले त्यसलाई निकालेका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x