कात्तिक १८, २०८०
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
कर्णाल प्रदेश सभा बैठकमा नेकपाका नेता एवम् प्रदेश सभा सदस्य यामलाल कंडेलले कोरोना विरुद्धको लडाईमा सरकारले रिर्पोट एकातिर र व्यवहार अर्कैतिर गरिरहेको बताएका छन् ।
‘रिर्पोट र व्यवहारमा तालमेल मिलेको छैन । सरकार निर्णय गर्न सक्षम छ गरिरहेको छ । संघीय सरकारले गरेका निर्णयलाई आधार मानेर आफू भन्दा तलका स्थानीय तहसँग समन्वय भइरहेको छैन । आत्म समीक्षा गरौं काम गर्ने तरिका सुधार गरौं । प्रदेशमा भारतबाट आइरहेकाहरुलाई समन्वयात्मक रुपमा अघि बढाउन आग्रह गर्दछु,’ उनले भने, ‘बबई देखि गन्तब्य सम्मको यात्रा देख्दै खेरीको यात्रा विकराल छ, शोभनिय र उपयुक्त छैन । बबईबाट वीरेन्द्रनगर आउन तीन घण्टा लाग्छ । त्यहाँ अभिलेख तयार गरेर स्थानीय तहको सरकारसँग यी साधनबाट यति व्यक्ति आउँछन भनेर समन्वय गर्न जरुरी हुन्थ्यो । व्यवस्था गरेको भन्ने छ र व्यवहारमा देखिएको छैन ।’
उनले यातायातको व्यवस्थापन के हो भन्दै सरकारलाई प्रश्न गरे ? ‘उद्धार कोही सरकारले गरेको, कोही व्यक्तिले गरेको भनिएको छ, तर आम नागरिक कोही ट्याक्टरमा छन्, कोही टिप्परमा छन, कोही ट्रकमा छन, कोही बसमा छन्, कोही धनगढीबाट आएका गाडी बेरोकटोक सुर्खेत आएका छन्,’ उनले भने, ‘कोरोना कर्णालीमा प्रतिकुल बन्दै गइरहेको छ । विद्यालयमा सबैलाई राख्नु पर्ने बाध्यता छ । सरकारले निर्देशिका जारी गरेको छ त्यो अनुसार क्वारेन्टाईन बनाउन सकिदैन, तर सरकारले जसलाई जिम्मा दिएको छ सो अनुसार भएको पाइएन । अनुगमन गर्न घण्टाघरमा गए हुन्छ ।’
क्वारेन्टाईनको सुरक्षासहितको व्यवस्थापन गर्न उनले सरकारलाई आग्रह गरे । ‘घण्टाघरमा हेर्दा प्रष्ट भइसकेको छ । संक्रमितलाई ल्याउने व्यवस्था छ भन्ने छ, तर कसैलाई सहि समयमा ल्याइएको छैन । आरडिटी पोजेटिभ आएका नागरिकलाई ट्याक्टरमा ल्याइन्छ,’ उनले भने, ‘आइसोलेसनमा ल्याउने व्यवस्था के मा ल्याउने हो ? कोसँग सम्पर्क छ, एम्बुलेन्स कहाँ छ ?’
उनले वीरेन्द्रनगरलाई राम्रो राजधानी बनाउन खोजेपनि समस्याको राजधानी बनाइएको बताए । उनले भने, ‘यहाँको अवस्था लथालिङ्ग छ । हामी सबैको के सहयोग चाहिन्छ तयार छौं । जे समस्या परेको छ समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँदछु ।'
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...