×

NMB BANK
NIC ASIA

अमेरिकाबाट विदेशी विद्यार्थीहरूलाई निकाल्ने तयारी

असार २३, २०७७

NTC
Premier Steels

अमेरिकामा उच्च शिक्षा हासिल गरिरहेका अन्य देशका विद्यार्थीहरूको विश्वविद्यालयले अन्लाइन कोर्स मात्र पढाउने हो भने उनीहरूले कि त देश छोड्नुपर्ने कि त सुपुर्दगीको जोखिम मोल्नुपर्ने भएको छ । 

Muktinath Bank

अमेरिकाको इम्मिग्रेसन यान्ड कस्टम्स इनफोर्समेन्टले सोमवार यसको घोषणा गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस कदमले अमेरिकामा विश्वविद्यालय पढ्न आएका वा तालिम कार्यक्रममा आएका हजारौं विदेशी विद्यार्थीलाई असर पार्न सक्छ । 


Advertisment
Nabil box
Kumari

अहिले अमेरिकाका विभिन्न विश्वविद्यालयहरूले कोरोनाभाइरस महाव्याधिका कारण अन्लाइन कोर्स गराउने निर्णय लिन थालेका छन् । हार्वर्ड विश्वविद्यालयमा सबै कोर्सहरू अन्लाइनमै राखिएको छ । त्यसको अर्थ हुन्छ, विदेशी विद्यार्थीले अमेरिका छोड्नुपर्ने हुन्छ । 

Vianet communication

‘अत्यन्तै अनिश्चितता छ । साह्रै दिक्कलाग्दो । म मेक्सिको जानुपर्‍यो भने त जान सकुँला तर कतिपय विदेशी विद्यार्थी त सक्दैनन्,’ हार्वर्डको केनेडी स्कूल अफ गभर्नमेन्टकी ग्राजुएट विद्यार्थी भ्यालेरिया मेन्डिओलाले बताए ।

सोमवार एक प्रेस वक्तव्य निकालेर आईसीईले निश्चित भिसा लिएका विद्यार्थीले अन्लाइनमा कोर्स लिएर अमेरिकामा बसिरहनुपर्दैन भन्यो । ‘फल सेमेस्टरमा पूर्ण अन्लाइन क्लास हुने प्रोग्रामका लागि अमेरिकाले भिसा जारी गर्ने छैन अनि यूएस कस्टम्स यान्ड बोर्डर प्रोटेक्सन पर्मिटले यी विद्यार्थीहरूलाई अमेरिका प्रवेश गर्न समेत दिने छैन ।’

अहिले अमेरिकामा भएका विद्यार्थीहरूले अन्य उपाय अपनाउन उक्त एजेन्सीले सुझाव दिएको छ । जस्तो, अध्यापकले आमनेसामने भएर पढाउने क्याम्पसमा उनीहरू सर्न सक्छन् । अनि अन्लाइन र भौतिक कक्षा दुवै सञ्चालन गर्ने विश्वविद्यालयहरूका लागि त्यसमा छुटको व्यवस्था छ । 
 

सीएनएनबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x