×

NMB BANK
NIC ASIA

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले कर्मचारी, नर्स र डाक्टरलाई बोक्न दुई वटा आफ्नै गाडी किनेर सञ्चालनमा ल्याएको छ। 

Muktinath Bank

लकडाउनका कारण सार्वजनिक यातायात नचल्दा टाढाबाट आउने कर्मचारीले सास्ती भोग्दै आएका थिए। पश्चिम नवलपरासीको सुनवल, भैरहवा र सालझण्डी तीन ठाउँबाट कर्मचारी ल्याउन/पुर्याउन दुई वटा गाडी सञ्चालनमा ल्याएको हो। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अस्पताल विकास समितिका अध्यक्ष सूर्यबहादुर भट्टराईले ६२ लाख रुपैयाँमा दुई वटा गाडी खरिद गरी सञ्चालनमा ल्याइएको बताए। उनले भने, ‘टाढाका कर्मचारी लकडाउनको समयमा समस्यमा परे। आफ्ना साधन नहुनेलाई त झनै समस्या भयो। त्यसैले अस्पतालले कर्मचारी र स्वास्थ्यकर्मीलाई अस्पताल ल्याउन र घरसम्म पुर्याउनका लागि गाडी किनिएको हो।’ 


Advertisment
Nabil box
Kumari

अस्पतालमा ६ सय कर्मचारी कार्यरत छन्। अस्पतालकी नर्सिङ इन्चार्ज ज्योति पौडेलले गाडी सञ्चालनमा आएपछि कर्मचारीलाई सहज हुने बताइन्। 

Vianet communication

अस्पतालले लकडाउनकै समयमा ओपिडी सेवा सुरु गरेको छ। त्यस्तै अस्पतालमा आउने संकास्पद विरामीका लागि कोरोना जाँच गर्न पीसीआर मेसिन पनि सञ्चालनमा ल्याइएको छ। 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x