×

NMB BANK
NIC ASIA

बागलुङको निसीखोलामा पहिरोले ३ जनाको मृत्यु

साउन ३१, २०७७

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

बागलुङको निसीखोला गाउँपालिकामा २ घर पहिरोमा पर्दा ३ जनाको ज्यान गएको छ ।

Muktinath Bank

गाउँपालिका–५ का हिरे विक र वडा ३ का चुच्चे विकको घर पहिरोमा परेको हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हिरे विकको घर भत्किँदा उनका कान्छा छोरा १४ वर्षीय वीरेन्द्र विक र स्थानीय ६ वर्षीय प्रवेश विकको मृत्यु भएको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले लोकान्तरलाई जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

वडा ३ का चुच्चे विकको घर पहिरोमा पर्दा उनकी ६० वर्षीया पत्नी बली विकको मृत्यु भएको छ । 

Vianet communication

पहिरोमा हिरे विककी ५३ वर्षीया पत्नी दीलसरा विक सामान्य घाइते भएकी छन् । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । 

अविरल वर्षापछि शुक्रवार राति १ बजे घरमाथिबाट पहिरो खस्दा मानवीय क्षति हुन गएको प्रजिअ न्यौपानेले बताए ।

यसअघि पहिरोले आफ्नो घर भत्किएपछि आश्रयका लागि प्रवेश विक हिरे विकको घर गएका थिए । उनी हिरेका छिमेकी टेकमान विकका छोरा हुन् । 

पहिरामा पुरिएकाहरूको शव इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा शनिवार बाहिर निकालेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x