×

NMB BANK
NIC ASIA

तपाईलाई कसैले मन पराएको छ भने भाव कसरी बुझ्ने ?

कात्तिक ७, २०७९

NTC
Premier Steels

फेसबूक मेसेन्जर र ह्वाट्सयाप जस्ता प्ल्याटफर्म आएपछि मानिसहरू आफ्नो मनको कुरा सहजै बताउन थालेका छन् । तर च्याटका क्रममा कतिपय अवस्थामा टेक्स्टमा लुकेको भावलाई बुझ्न अलि मुश्किल पर्छ ।

Muktinath Bank

तर यहाँ हामी च्याटको टेक्स्टहरूमा लुकेको भाव कसरी थाहा पाउने भनी सिकाउँछौं ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तपाईंलाई कुनै युवतीले मन पराइन् भने च्याटमा ऊ सधैं तपाईंको निकनेम लेखेर कुरा गर्छिन् । तपाईंलाई मुटुको भित्री तहबाट उनले मन पराउँछिन् भन्ने संकेत यसबाट पाउनुहुनेछ ।


Advertisment
Nabil box
Kumari

औपचारिक कुराकानी वा नातेदारसँगको गफगाफमा मानिसहरू इमोजी त्यति प्रयोग गर्दैनन् । तर आफ्नो क्रशसँग कुरा गर्दा मानिसहरू हार्ट इमोजीको उपयोग खुबै गर्छन् ।
मन पराएको मानिसले तपाईंको हालखबर सोधेर दिनभरिको योजनाका बारेमा पनि प्रश्न गर्छन् । तपाईंलाई भेट्न वा डेटिङ गर्नका लागि अनेक किसिमका बहाना उनीहरूले बनाउँछन् । त्यस्ता संकेतहरूलाई तपाईं आफैंले चिन्नुपर्ने हुन्छ ।

Vianet communication

तपाईंले फेसबूकमा के पोस्ट गर्नुभयो ? प्रोफाइल पिक्चर कहिले चेन्ज गर्नुभयो ? यस्ता कुरा जान्न मन पराएको मानिसलाई खुबै चासो हुन्छ । अनि नयाँ प्रोफाइल पिक्चर र पोस्टमा उनीहरूले अवश्यै कमेन्ट गर्छन् ।

तपाईंलाई मन पराउने मानिसले पुरानो कथा वा बाल्यकालको तस्वीर पनि शेयर गर्छ । जीवनसाथी बनाउने सोच भएकाहरूसँग मात्र यस्ता कुराहरू शेयर गरिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x