×

NMB BANK
NIC ASIA

डा. काशिराज पाण्डेको पुस्तक बजारमा

फागुन २१, २०७७

NTC
Premier Steels

डा. काशिराज पाण्डेको कृति 'रुपान्तरणमुखी सिकाइको सिद्धान्त (Theorizing Transformative Learning)' नामक पुस्तक नेदरल्याण्डबाट प्रकाशित भएर विश्व-पाठक मञ्चमा आएको छ।

Muktinath Bank

डा. पाण्डेले प्रतिष्ठित अस्ट्रेलिया अवार्ड नामक छात्रवृत्ति बाट अस्ट्रेलियाकै मर्डख विश्व-विद्यालयबाट यसै विषयमा विद्यावारिधि गरेका हुन्। सिद्धान्तकार डा. पाण्डेका अनुसार रुपान्तरणमुखी शिक्षाले हरेक व्यक्तिको व्यक्तिगत, पारिवारिक,सामाजिक, नैतिक चेतमा सचेतना थपेर राष्ट्रिय, अन्तराष्ट्रिय समन्वयमा समेत सकारात्मक गति दिन्छ। यसले विद्यार्थीहरु माझ आ-आफ्नो गतिबिधि लाइ सुनेर अथवा बोलेर मात्र नभई नजिकैबाट नियालेर, सजग भएर, आफू वरिपरिका वातावरणसँग भिडाएर, पढेर, लेखेर, आफ्नो जीवनमा उतारेर देखाउन प्रेरणा दिन्छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धादिङको उत्तरी भेगमा अवस्थित नेत्रावती गाउँपालिका, निमार्चोक-आरुखर्कको मध्यम वर्गीय किसान परिवारमा जन्मिएका डा. पाण्डे आफ्नो पीएचडी अध्ययन पछि स्वदेश फर्केर पाठ्यक्रम विकास केन्द्रले तयार गरिरहेको कक्षा ९, १०, ११, र १२ को लागि मानव मूल्य शिक्षा विषयको पाठ्यक्रम निर्माणमा समेत सक्रिय रुपले संलग्न रहेका छन्।


Advertisment
Nabil box
Kumari

फुर्सदको समयमा आफूलाई सामाजिक काम र साहित्यिक सृजनामा व्यस्त राख्न मन पराउने डा. पाण्डेले विगत १७ वर्ष देखि काठमाडौँ विश्व-विद्यालयमा अंग्रेजी भाषा, साहित्य, अनुसन्धान र व्यवसायिक संबाद जस्ता विषयहरु प्राध्यापन गर्दै आएका छन्।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x