×

NMB BANK
NIC ASIA

एमसीसीले तताएको राजनीति

बालुवाटारमा ओलीसँगै प्रचण्डलाई पनि निम्तो, त्रिपक्षीय छलफल हुने

माघ २३, २०७८

NTC
फाइल फोटो
Premier Steels

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनावको मिति घोषणा र एमसीसी अनुमोदनको विषयलाई लिएर आज प्रमुख प्रतिपक्षी दलका नेतासँग भेटवार्ता गर्दैछन् ।

Muktinath Bank

देउवाले समसामयिक विषयमा छलफलका लागि भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मालाई बालुवाटारमा बोलाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईंका अनुसार अपराह्न ४ बजे बालुवाटारमा ओलीले देउवालाई भेट्ने कार्यक्रम छ ।


Advertisment
Nabil box
Kumari

ओलीसँगको भेटमा प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि आमन्त्रण गरेका छन् ।

Vianet communication

स्थानीय तहको चुनावको मिति घोषणाअघि प्रतिपक्षी दलका नेतासँग छलफल गर्ने समयमा प्रमुख सत्ता साझेदार माओवादीका अध्यक्ष प्रचण्डलाई पनि देउवाले सँगै राख्न खोजेको बालुवाटार स्रोतले जानकारी दियो । 

एमसीसी अनुमोदनको विषयलाई लिएर गठबन्धनमा खटपट गइरहेको समयमा आइतवारको त्रिपक्षीय भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

एमसीसी मुख्यालयलाई लेखेको पत्र एकतर्फी ढंगले सार्वजनिक गरिएकोमा प्रचण्ड रुष्ट छन् ।

माओवादीले अहिलेकै अवस्थामा एमसीसी अनुमोदन गर्न नसकिने भन्दै जबरजस्ती पारित गर्ने भए एमालेको सहयोग लिन देउवालाई आग्रह गरेको स्रोतको दाबी छ ।

सत्ता गठबन्धनले धारणा बनाएपछि मात्र धारणा बनाउने भन्दै एमसीसी अनुमोदनबारे एमालेले औपचारिक धारणा सार्वजनिक गरेको छैन ।

ओली प्रधानमन्त्री रहेको समयमा पनि एमसीसी अनुमोदनको प्रयास भएको थियो । प्रतिपक्षी भूमिकामा गएपछि ओलीले एमसीसीको पक्ष या विपक्षमा बोलेका छैनन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x