×

NMB BANK
NIC ASIA

१६ शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस, को–को समेटिए ? [सूचीसहित]

माघ २८, २०७८

NTC
Premier Steels

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १६ शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ ।

Muktinath Bank

मन्त्रालयले बिहीवारको बढुवा समितिको निर्णयअनुसार लेखा तथा राजश्व समूहको उपसचिवमा उनीहरुलाई बढुवा सिफारिस गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लेखातर्फ बढुवा सिफारिसमा पर्नेमा भाष्कर शर्मा नेपाल, यादव प्रसाद न्यौपाने, तुकमान पुन मगर, अशोक कुमार गिरी, छविन्द्र बेल्वासे लगायत १२ जना छन् । 


Advertisment
Nabil box
Kumari

यस्तै राजश्वतर्फ ४ जनाले उपसचिवमा बढुवा सिफारिसमा परेका छन् ।

Vianet communication

सूची

hAMROPATRO BELOW NEWS
TATA Below
असार १८, २०७६

काठमाडौं – संखुवासभाको चैनपुर नगरपालिकाले आफ्ना लागि लोक सेवा आयोगले खोलेको विज्ञापन रद्द गर्न पत्र पठाएपछि शुरू भएको झमेला ‘लहरो तान्दा पहरो थर्कियो भनेझैं’ तन्किन थालेको छ । चैनपुर न...

बैशाख ५, २०८१

लोकसेवा आयोगले बुधबार आयोगसँग सम्बन्धित सूचनाहरु प्रकाशित गरेको छ । जसअनुसार विज्ञापन संशोधन र अन्तरवार्तासम्बन्धित सूचना प्रकाशित गरिएको छ ।  आयोगका सूचनाहरु यसप्रकार छन्–  

पुस २१, २०७४

नेपालका ‘आइक्यु मास्टर’ कुमार तिमल्सिनाले सामान्य लगाव र धैर्य कायम गर्न सकेमा लोकसेवाको परीक्षा उत्तीर्ण गर्न सकिने बताएका छन् । उनले संसारमा कोही पनि जान्ने र नजान्ने नहुने बताउँदै परीक्षाको व्यापक ...

चैत १५, २०७८

प्रहरी प्रधान कार्यालयले ३६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूको सरुवा गरेको छ । सोमवार प्रधान कार्यालयले उनीहरूलाई सरुवा गरेको हो । प्रहरी महानिरीक्षकको सोमवारको निर्णयअनुसार उनीहरूको सरुवा गर...

पुस २८, २०७८

लोकसेवा आयोगले नायव सुब्बा पदमा विज्ञापन खुलाएको छ ।  राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) नायव सुब्बा वा सो सरहका पदहरूमा खुला तथा समावेशीतर्फ विज्ञापन खुलाएको हो ।  न्यूनतम योग्यता पुगेक...

कात्तिक २०, २०७४

काठमाडौं, १२ पुस — नेपालका ‘आइक्यु मास्टर’ कुमार तिमल्सिनाले सामान्य लगाव र धैर्य कायम गर्न सकेमा लोकसेवाको परीक्षा उत्तीर्ण गर्न सकिने बताएका छन् । उनले संसारमा कोही पनि जान्ने र नजान्ने नहु...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x