×

NMB BANK
NIC ASIA

विदेशबाटै भिसा शुल्क

बैशाख ५, २०७९

NTC
Premier Steels

नेपाल आउने विदेशी पर्यटकले विदेशबाटै भिसा शुल्क तिर्न सक्ने व्यवस्था गर्ने तयारीमा अध्यागमन विभाग लागेको छ ।

Muktinath Bank

यो व्यवस्थापछि विदेशबाटै भिसा शुल्क तिर्न सकिने र नेपाल आएपछि सोझै भिसा प्राप्त गर्न सकिनेछ । त्यसरी प्राप्त हुने शुल्कलाई सरकारको राजस्वका रूपमा दाखिला गराउन महालेखा नियन्त्रक कार्यालयको खातासँग  जोड्ने  काम  भइरहेको  पनि  त्रिभुवन  अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रवक्ता माधवराज मरासिनीले जानकारी दिए  ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 नेपाल भित्रिने पर्यटकका लागि नगदबाट भिसा शुल्क बुझाउन  गरिएको  आह्वान  छोटो  समयका  लागि  मात्रै  भएको अध्यागमन विभागले स्पष्ट पारेको छ ।


Advertisment
Nabil box
Kumari

अहिले  नेपालमा  पर्यटकीय  सिजन  चलिरहेका  कारण पर्यटक आगमन बढेको र विमानस्थलमा रहेको एटीएम प्रयोग गरी शुल्क तिर्दा लाइन लाग्नुपर्ने बाध्यतालाई समाधान गर्न यस्तो व्यवस्था गरिएको विभागले जनाएको छ ।

Vianet communication

“एटीएम एउटा मात्रै रहेको र पर्यटकको सङ्ख्या बढ्दा भीड हुन थालेपछि नगद नै ल्याउन आग्रह गरेका हौँ,” त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका  प्रवक्ता  माधवराज  मरासिनीले  भने  ।  यस्तो आग्रह लामो समयका लागि भने नभएको उनले स्पष्ट पारे । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x