×

NMB BANK
NIC ASIA

परीक्षणपछि मात्र कुखुरा ढुवानी

बैशाख ५, २०७९

NTC
Premier Steels

चितवनबाट बर्डफ्लुरहित कुखुराको चल्ला बाहिर जिल्ला पठाउन शुरू गरिएको छ ।

Muktinath Bank

चितवनलगायत  देशका  विभिन्न  जिल्लामा  बर्डफ्लूको सङ्क्रमण बढ्दै गएका बेला जिल्लाबाट बाहिर पठाइने चल्लामा बर्डफ्लु परीक्षण गरेर मात्रै पठाउन  थालिएको  हो  ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 नेपाल  कुखुरा  व्यवसायी  महासङ्घका  प्रबन्ध  निर्देशक  शिवप्रसाद  बरालले  ह्याचरी  सङ्घले  आफूले  उत्पादन  गरेका  चल्ला  नेपाल  भेटेरिनरी  एसोसिएसनमार्फत  परीक्षण  गर्ने  गरेको जानकारी दिनुभयो ।


Advertisment
Nabil box
Kumari

“अहिले नारायणगढ र रत्ननगरमा कुखुराका चल्लामा बर्डफ्लु परीक्षण गरेर पठाउन शुरू गरिएको छ,” बरालले भने, “चल्ला उत्पादनदेखि  ओसारपसारमै  बर्डफ्लु  रहेछ  भने  त्यसलाई नियन्त्रण गर्न परीक्षण शुरू गरिएको हो ।”

Vianet communication

गत  आइतबार  र  बुधबार  झन्डै  पाँचवटा  गाडीका  चल्लाको  परीक्षण  गर्दा  सबैमा  बर्डफ्लु  नेगेटिभ  आएको  नेपाल  भेटेरिनरी  एसोसिएसन  बागमती  प्रदेशका  अध्यक्ष  डा.  सुलभ  श्रेष्ठले  जानकारी    दिए ।

 “हामी  हप्तामा  दुई  दिन  चल्लाको परीक्षण गर्छौं । यदि कुनै चल्लामा बर्डफ्लु देखिए तत्काल नष्ट गर्छौं,” उनले भने ।  चितवनलगायत  देशका  १३  जिल्लामा  अहिले बर्डफ्लु सङ्क्रमण फैलिएको छ । सङ्क्रमण देखिएका  क्षेत्रमा  सरकारले  कुखुराको  खोर  नियन्त्रणमा लिएर कुखुरा नष्ट गरिरहेको छ । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x