×

NMB BANK
NIC ASIA

किसानले रोके चिनी निर्यात

बैशाख ५, २०७९

NTC
Premier Steels

सर्लाहीका    उखु    किसानले    गोडैता    नगरपालिकास्थित महालक्ष्मी चिनी उद्योग बगदहबाट चिनी निकासीमा रोक लगाएका छन् ।

Muktinath Bank

उद्योगलाई  दुई  महिनाअघि  बिक्री  गरेको  उखुको पैसा नदिएको तर चिनी भने बजारमा लगेर बिक्री गरिरहेको भन्दै किसानले चिनी निर्यातमा रोक लगाएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफूले बेचेको उखुको पैसा भुक्तानी नगरेसम्म  उद्योगको  उत्पादन  बाहिर  लान  नदिने  किसानको अडान छ । चिनी  उद्योगले  काठमाडौँ  लाग्नका  लागि  लोड  गरिएको  ट्रक  किसानले  रोकेपछि  सो  चिनी  पुनः गोदाममै राखिएको छ ।


Advertisment
Nabil box
Kumari

उखु किसान रामदिनेश यादवले सम्झौताअनुसार उखुको भुक्तानी नदिएपछि चिनी  उद्योगविरुद्ध  आन्दोलनमा  उत्रनु  परेको  बताए ।

Vianet communication

उद्योगले चिनी खुरुखुरु बिक्री गरिरहेको तर किसानको रकम भुक्तानी गरेको छैन । किसानले उद्योगबाट १८ लाख रुपियाँ भुक्तानी लिन बाँकी रहेको बताएका छन् ।

महालक्ष्मी   चिनी   उद्योगका   सञ्चालक   वीरेन्द्र कनौडियाले ९० प्रतिशत किसानको भुक्तानी गरिसकेको र बाँकी किसानलाई भने क्रमैसँग भुक्तानी गर्ने  बताएका छन्   ।  

उद्योगपति  कनौडियाले  किसानको  नाममा  केही  दलाल  प्रवृत्तिका  व्यक्तिले  उद्योगमा आएर अनावश्यक दुःख दिइरहेको गुनासो गरे ।

सर्लाहीका तीनवटा चिनी उद्योगमध्ये यो वर्ष  इन्दुशङ्कर  चिनी  उद्योग  हरिवन  र  अन्नपूर्ण  चिनी उद्योग धनकौलबाट भुक्तानीबारे यो वर्ष गुनासो आएको छैन ।

उखु किसानले यो वर्ष पनि सरकारी अनुदान रकम भने अझै नपाएको गुनासो गरेका छन् । उद्योगी र सरकार दुवै पक्षबाट बेलैमा भुक्तानी नपाउँदा उखु किसान आजित भइरहेका छन् । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x