×

NMB BANK
NIC ASIA

प्रियंका चोपडाको तस्वीरमा निकको कमेन्ट- तिमी किन यति हट छौ ?

बैशाख १८, २०७९

NTC
Premier Steels

प्रियंका चोपडा र निक जोनस मनोरञ्जन क्षेत्रका पावर जोडी हुन् । 

Muktinath Bank

दुवै एकअर्कालाई धेरै माया गर्छन् र यसको झलक सामाजिक सञ्जालमा पनि देख्न सकिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रियंका चोपडा सामाजिक सञ्जालमा निकै सक्रिय छिन् र उनले आफ्ना नयाँ तस्वीरहरू शेयर गरिरहेकी हुन्छिन् । जसमा निक जोनसले पनि राम्रा टिप्पणी गर्छन् । यसपटक पनि यस्तै भएको छ । 


Advertisment
Nabil box
Kumari

प्रियंका चोपडाले आफ्ना केही तस्विर शेयर गरेकी छन्, जसमा निक जोनसले गरेको कमेन्टको निकै चर्चा भइरहेको छ ।

Vianet communication

प्रियंका चोपडाले यी सबै तस्वीरहरू इन्स्टाग्राममा शेयर गरेकी छन्, जसमा उनी गल्फ कोर्समा रमाइलो गरिरहेको देखिएकी छन् । 

लुकको कुरा गर्दा प्रियंकाले क्रप टप र सर्ट स्कर्ट लगाएकी छन्, जसमा उनी निकै सुन्दर देखिएकी छन् ।

प्रियंका चोपडाले यी तस्वीरहरूसँगै आफ्नो दिन निकै राम्रो भएको बताएकी छन् । 

प्रियंकाका यी तस्वीरमा उनका पति निक जोनसले मिठो कमेन्ट गरेका छन् । उनले लेखेका छन्, 'तिमी किन यति हट देखिएकी छौ ?'

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x