×

NMB BANK
NIC ASIA

बढ्यो वायु सेवा निगमको आम्दानी

बैशाख २१, २०७९

NTC
Premier Steels

  नेपाल  वायुसेवा  निगमले  चालू  आर्थिक  वर्षको  प्रथम  आठ  महिनामा  आठ अर्ब ३९ करोड रुपैयाँआम्दानी गरेको छ ।

Muktinath Bank

यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४७ प्रतिशतले वृद्धि हो । अघिल्लो आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा  निगमले  पाँच  अर्ब  ७०  करोड रुपैयाँआम्दानी गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आम्दानी बढेसँगै निगमले ओभर ड्राफ्टबाट  लिएको  पूरै  रकम  भुक्तानी  गरी एक अर्ब ३३ करोड ९९ लाख ७६ हजार ६६७ रुपैयाँनगद मौज्दात कायम गरेको छ ।


Advertisment
Nabil box
Kumari

यस अवधिमा एक अर्ब २७ करोड दुई लाख ५१ हजार ६३७ रुपैयाँबचत गरेकोसमेत निगमले जनाएको छ । ओभर  ड्राफ्ट  रकम  भुक्तानीपछि  पाँच महिनाको अवधिमा निगमले यसको ब्याज  भुक्तानी  गर्ने  दायित्वबापतको  रकमसमेत बचत गरेको जनाएको छ ।

Vianet communication

पछिल्लो  प्रगति  विवरणअनुसार  निगमले दुई न्यारोबडी र दुई वाइडबडी जहाज  खरिद  गर्दा  कर्मचारी  सञ्चय  कोष,  नागरिक  लगानी  कोष  तथा  सहुलियत प्राप्त कर्जामा चिनियाँ जहाज खरिद गर्दाको साँवा ब्याज भुक्तानीको कुल दायित्व ४७ अर्ब ४४ करोड रुपैयाँपुगेको जनाएको छ ।

पछिल्लो    समय    जहाजको    उपयोगिता,  सिट  अकुपेन्सी  र  गन्तव्य  विस्तारमा   जोड   दिएको   जनाउँदै   निगमले उडान सङ्ख्या विस्तार र नयाँ गन्तव्यमा समेत जोड दिएको जनाएको छ ।

हाल अन्तर्राष्ट्रिय उडानमा रहेका ए ३२० सेरिजका दुईवटा न्यारोबडी र ए  ३३०  सेरिजका  दुईवटा  वाइडबडी  जहाजको   औसत   सिट   अकुपेन्सी   हाल ९० प्रतिशतको हाराहारीमा पुगेको निगमको दाबी छ । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x