×

NMB BANK
NIC ASIA

मतदाताको सुरक्षाका लागि माओवादीले गठन गर्‍यो 'भी-फोर्स'

बैशाख २२, २०७९

NTC
Premier Steels

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन आचारसंहिताविपरीत सिन्धुपाल्चोकमा नेकपा  एकीकृत  माओवादी  केन्द्रले  मतदाता  रक्षा दल (भी–फोर्स) गठन गरेको छ ।

Muktinath Bank

एक बुथ २५ युथ अवधारणासहित प्रत्येक पालिका र  वडामा  मतदाता  रक्षा  दल  गठन  गरिएको  माओवादी  केन्द्रका  जिल्ला  अध्यक्ष  गोविन्द  पराजुलीले जानकारी दिए  ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्लाभर  चार  हजारभन्दा  बढी  भी–फोर्समा युवा सङ्गठित भएका छन् । मतदाताको सुरक्षा गर्ने, मतदातालाई सहजीकरण गर्ने र स्वयंसेवकको भूमिका निर्वाह गर्न मतदाता रक्षा दल गठन गरिएको माओवादी केन्द्रका केन्द्रीय सदस्य  माधवप्रसाद  सापकोटाले  जानकारी  दिए ।


Advertisment
Nabil box
Kumari

उनले भी–फोर्स केन्द्रीय तहबाट आएको निर्देशन र निर्णय नभई जिल्लाकै निर्णय भएको बताए । युवा  जमात  वाईसीएल  सङ्गठनलाई  सक्रिय   र   गतिशील   बनाउन   भी–फोर्स   गठन गरिएको उनको भनाइ छ ।

Vianet communication

निर्वाचन आचारसंहिताले कुनै पनि दलले यस्ता दस्ता निर्माण गर्न रोक लगाएको छ तर माओवादी केन्द्रले  भी–फोर्स  गठन  गरेर  आचारसंहिता  अटेर गरेको छ ।

यस्तै     सिन्धुपाल्चोकमा     नेकपा     एमाले,  नेपाली  काँग्रेस,  एमाओवादी  केन्द्र,  राप्रपा,  समाजवादी  र  अन्य  दलले  निर्वाचन  आचारसंहिता र मापदण्डविपरीत तुल, ब्यानर, भित्तेलेखन,  टिसर्ट,  ज्याकेट,  टोपी,  झन्डा  प्रचारप्रसारमा प्रयोग गरिरहेका छन् । जिल्ला निर्वाचन  अधिकृत  विकास  रिजालले  सबै  दललाई निर्वाचन आचारसंहिताविपरीतका काम तत्काल रोक्न निर्देशन दिएको बताए । गोरखापत्र दैनिकमा चित्र मिजारले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x