×

NMB BANK
NIC ASIA

फौजी कीराले बाली सखाप

बैशाख २३, २०७९

NTC
Premier Steels

सङ्खुवासभा जिल्लाको विभिन्न क्षेत्रमा फौजी कीराको प्रकोप बढेको छ ।

Muktinath Bank

फौजी कीराले मकै र आलुको पात र मुना खाएर नष्ट गरेपछि कृषक चिन्तित बनेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यहाँको चिचिला, सिलिचोङ, मकालु र सभापोखरी गाउँपालिकामा लगाइएको आलु र मकैमा अमेरिकी फौजी कीराले क्षति पुर्याएको हो । हुर्किसकेको मकैको बिरुवा र फल्न लागेको आलुको सबै पात खाइदिएपछि कृषक चिन्तित बनेका हुन् । 


Advertisment
Nabil box
Kumari

झन्डै दुई हप्ताअघिदेखि लाग्न सुरु गरेको कीराले अहिले मकैबारी खाली हुन लागेको सिलिचोङ गाउँपालिका–२ का कमलराज कुलुङले जानकारी दिए । बिरुवाको पात र मुना खाइदिएपछि फलको आस नभएको कुलुङले बताए । 

Vianet communication

चिचिला गाउँपालिका–२ मा मकैसँगै लगाएको आलु पनि कीराले सखाप पारेको छ । गाउँपालिकाले यो क्षेत्रलाई आलु पकेट क्षेत्र घोषणा गरेपछि आलु खेती विस्तार भएको थियो तर आलुको बोट नै कीराले सखाप बनाएपछि फल्ने आशा मरेको किसानको गुनासो छ । 

“अब फल लाग्ने बेला भयो, बोट नै छैन, कसरी आलु फल्ला र ?” चिचिला–२ का रमेश राईले भन्नुभयो । बेलैमा कीराको नियन्त्रण नगरे अनिकाल बेहोर्नुपर्ने राईको चिन्ता छ । अमेरिकी फौजी कीराको प्रकोप बढे पनि स्थानीय सरकारको तयारी नहुँदा नियन्त्रण हुन सकिरहेको छैन । कीराले बाली सखाप पार्दासमेत गाउँपालिकाबाट पर्याप्त सहयोग नपाएको कृषकको गुनासो छ । गोरखापत्र दैनिकमा ध्यान कुलुङले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x