×

NMB BANK
NIC ASIA

टेलिकमले ३ महिनामा कमायो १० अर्ब ९५ करोड

कात्तिक ३०, २०७९

NTC
Premier Steels

नेपाल टेलिकमले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक (साउनदेखि असोज) सम्ममा ११ अर्ब ४ करोड ९० हजार रुपैयाँ आम्दानी गरेको छ ।

Muktinath Bank

टेलिकमले चालू आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिकमा गरेको आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.८० प्रतिशत मात्रै बढी हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टेलिकमले यो वर्षको पहिलो चौमासिकमा गत वर्षभन्दा ८ करोड ७७ लाख ४३ हजार बढी आम्दानी गरेको छ । गत वर्ष यस्तो आम्दानी १० अर्ब ९५ करोड २३ लाख ४६ हजार रुपैयाँ थियो । 


Advertisment
Nabil box
Kumari

गत आवको प्रथम त्रैमासिकमा (२०७८ असोज मसान्त) सम्ममा कम्पनीको कूल सञ्चालन आय ९ अर्ब ७७ करोड ५२ लाख ९४ हजार थियो । यस्तो आय चालू आवको सोही अवधि (२०७९ असोज मसान्त) सम्ममा ६९ करोड ७७ लाख ९ हजारले कम भएको टेलिकमले जानकारी दिएको छ । 

Vianet communication

गत आवको प्रथम त्रैमासिक अवधिसम्म टेलिकमले खुद मुनाफा २ अर्ब २५ करोड  ९९ लाख ४ हजार रुपैयाँ गरेको थियो । यस्तो नाफा चालू आवको सोही अवधिसम्ममा आइपुग्दा ३ करोड ४३ लाख ८० हजार रुपैयाँले घटेको तथ्यांकले देखाएको छ ।

चालू आवको पहिलो त्रैमासिकमा टेलिकमको नाफा परिवर्तन हुनुको प्रमुख कारण सञ्चालन आयमा वृद्धि हुनु रहेको छ । टेलिकमले डाटा सेवाको प्रयोगमा वृद्धि भएका कारण जीएसएम डाटातर्फ करीब ११ करोड ४० लाख वृद्धि भएको देखिएको  छ तर यो अवधिमा भएको कार्यसञ्चालन आयमा कमीले गर्दा यसको आय १० करोडले घटेको छ । अन्तर आवद्धता सम्बन्धी निर्देशिकाअनुसार आन्तरिक र अन्तर आवद्धता शुल्कमा कमी आएको र ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तर आवद्धता आयमा कमी आएको टेलिकमले बताएको छ ।

पछिल्लो समय टेलिकमको गैर कार्य सञ्चालन आयमा बैंक ब्याजदरमा मार्फतको आम्दानी ७९ करोडले बढेको, विदेशी विनिमय दरमा भएको परिवर्तनका कारण७ करोड विदेशी विनिमयमार्फत लाभ गरेको पनि टेलिकमले बताएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x