×

NMB BANK
NIC ASIA

३ वटा मन्त्रालय पाउनुपर्ने नेकपा एसको दाबी

चैत १४, २०७९

NTC
Premier Steels

नेकपा एकीकृत समाजवादीले ३ वटा मन्त्रालयमा आफूहरूको दाबी कायम रहेको जनाएको छ ।

Muktinath Bank

सचिवालय बैठकले ३ वटा मन्त्रालय लिने विषयलाई मुख्य बटमलाइन बनाउने निर्णय गरेको जानकारी प्रवक्ता जगन्नाथ खतिवडाले दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामीले यसअघि देखि नै सरकारमा ३ वटा मन्त्रालय दाबी गरेका थियौं । यो दाबी अहिले पनि कायम छ,’ बैठकपछि खतिवडाले भने, ‘अब मन्त्रालय टुंगिएर प्रधानमन्त्रीले मागेपछि हामी नाम दिन्छौं ।’ 
यसअघि नेकपा एसले गृह मन्त्रालयमा दाबी गरेको थियो ।


Advertisment
Nabil box
Kumari

तर यो मन्त्रालय माओवादीले राख्दैछ । माओवादीले छोड्ने भौतिक पूर्वाधार मन्त्रालयमा नेकपा एसले दाबी गरिरहेको छ । 

Vianet communication

बैठकअघि नेकपा एसका शीर्ष नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका थिए । यो भेटमा पनि उनीहरूले ३ वटा मन्त्रालय पाउनुपर्ने विषयलाई बटमलाइन बनाएका थिए ।

तर प्रधानमन्त्रीले ३ वटा मन्त्रालय दिन कोसिस गरे पनि सम्भावना कम रहेको बताएका थिए ।

प्रधानमन्त्रीले यस अघिदेखि नै १० जना सांसद रहेको नेकपा एसलाई २ मन्त्रालय दिने तयारी गरेका छन् ।

नेकपा एसले बेदराम भुसाल र प्रकाश ज्वालालाई मन्त्री बनाउने तयारी गरेको छ । तर मन्त्रीका लागि किसान श्रेष्ठ र भानुभक्त जोशी पनि दाबेदार छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x