×

NMB BANK
NIC ASIA

तराईमा मध्यरातसम्म चुनाव प्रचार, चर्को माइकिङ गरेर ध्यान तान्ने होड !

कात्तिक २०, २०७४

NTC
Premier Steels
गढिमाइ, (बारा) २९  भदौ -चुनाव प्रचार प्रसारको समय सकिन दुइ दिन बाँकी रहदा तराइका जिल्लामा राजनीतिक दलका कार्यकर्ताहरु मध्यरात सम्म चुनाव प्रचार प्रसारमा लागेका छन् । विभिन्न राजनीतिक दलका कार्यकर्ताहरु आफ्नो उम्मेदवारलाई विजयी बनाउन राती साढे ११  बजेसम्म चुनाव प्रचारमा लागेको पाइएको छ ।

night 4
बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ९ रामपुर टोलमा राती सवा दशबजेसम्म चर्को श्वरमा माइक बजाउदै दलका कार्यकर्ता चुनाव प्रचार प्रसारमा व्यस्त थिए । ‘डिजे’ सहित भोजपूरी भाषामा उम्मेदवारहरुले आफ्नो प्रतिबद्धतापत्र सहितको गीत बनाएर टोल टोलमा बजाइरहेका थिए ।
21733412_1557134461004101_444496314_n

नेपाली कांग्रेसका तर्फवाट पुरुषोत्तम पाण्डे, नेकपा एमालेबाट अलिराज कवारी र माओवादी केन्द्रबाट नसीव अन्सारी उम्मेदवार छन् । संघीय समाजवादी फोरम नेपालका तर्फवाट पवनकिशोर शाह, राष्ट्रिय जनता पार्टीका तर्फबाट डा अख्तर आलम अन्सारी उम्मेदवार छन् ।night 5

राजपा उम्मेदवार अन्सारीले रामपुरटोल चोकमै कार्यालय खोलेर स्कुले बालबालिकाहरु अवेर रातीसम्म डिजे दन्काउदै नाचगान गरिरहेका थिए । नाचगानमा सहभागि १६ बर्षीय बिद्यार्थी सलमान अन्सारीका अनुसार राती शान्ति हुन्छ, चर्को श्वरमा म्युजिक बजाउदा मान्छेको कान कानमा सुनिने, आफूहरुलाई पनि रमाइलो हुने हुनाले डिजे बजाएको हो ।चुनाव प्रचारका गीत बजाउन राजनीतिक दलले कार, जिप, ट्याक्टर, टेम्पो र इरिक्साको प्रयोग गरेका छन् । तराइका बारा, पर्सा क्षेत्रमा भारतीय नम्बर प्लेटका गाडी छ्याप छ्याप्ती प्रयोग भइरहेका छन् ।

‘राम्रा नीति तथा कार्यक्रम देखाएर कसैले सुन्दैन, तराइको चुनावमा चर्को माइकिङ र हल्लाखल्ला जरुरी हुन्छ’ बाराको सिमरामा भेटिएका एक उम्मेदवारले भने ।night3
राजपा उम्मेदवारको छेउमै कांग्रेसका वडा अध्यक्षका उम्मेदवार पुरुषोत्तमसिंह पाण्डे आफ्ना कार्यकर्ताहरु सहित चुनाव प्रचार प्रशारका रणनीतिहरु बनाइरहेका थिए । ‘दिउसोको समयमा मानिसहरु आआफ्नो काममा व्यस्त हुने भएकोले रातीको समयमा प्रचार प्रसार गर्नु परेको छ’ उनले लोकान्तरसँग भने ।

दिउसो ज्यादा गर्मी हुने भएकोले पनि विहान, साँझ र रातीको समयमा प्रचार प्रभावकारी भइरहेको उम्मेदवारहरु बताउछन् ।night 1

उम्मेदवारहरुले जे जस्तो दावी गरेपनि स्थानीय ६५ बर्षीय बृद्धले नाम नलेख्न आग्रह गर्दै रातीको समयमा युवाहरुलाई खुसी पार्न भोज भतेर तथा मदिरापान गराउन रातीको समयमा यस्ता कार्यक्रम भएका हुन् । मतदाताहरुलाई प्रलोभनमा पार्न समेत उपयुक्त समय भएकोले पनि उम्मेदवारहरुले रातीको समयलाइ नै जोड दिएका उनको दावी छ ।night

कांग्रेस उम्मेदवार पाण्डेले आफूले चुनाव जिते सबभन्दा पहिले वडामा सडक निर्माण गर्ने प्राथमिकता रहेको बताए । कलैया उपमहानगरपालिका भएपनि उपमहानगरका केही ग्रामीण वडामा शिक्षा, स्वास्थ्य लगायतका समस्याहरुलाई समाधान गर्दैै खुल्ला दिशामुक्त क्षेत्र बनाउन आफ्नो प्राथमिकता रहने उनले बताए ।
21744669_1557134671004080_640883487_nchunab 1chunab



Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौं, २ जेठ - ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता ल्याएको छ । ललितपुरमा कांग्रेसका उम्मेदवार चिरिवावु महर्जनले ३००२ भोट ल्याउँदै अग्रता लिएका छन् । कांग्रेसबाट उप मेयरका उम्मेदवारले १९ सय २३ म...

जेठ १०, २०७९

मेचीनगर नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का गोपालचन्द्र बुढाथोकीले २६ हजार ४७८ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मत प्राप्त गरे...

जेठ १०, २०७९

दाङ तुल्सीपुर उपमहानगरपालिकामा मंगलबार बिहानसम्म ५९ हजार ५६३ मतगणना सम्पन्न भएको छ । प्राप्त मतपरिणामअनुसार एमालेबाट मेयर उम्मेदवार रहेका टिकाराम खड्काले २४ हजार ८९१ मत पाएका छन् । यस्तै गठबन्धनको साझा उम्मेदव...

मंसिर ११, २०७९

प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । निर्वाचन आयोगका अनुसार आज साँझसम्म प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ एक सय ६५ सिटमध्ये एक सय ५७ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ...

जेठ ९, २०७९

तुलसीपुर उपमहानगरपालिकामा ४९ हजार ३३ मत गणना भएको छ । उपमहानगरको मेयर पदमा नेकपा एमालेका टिकाराम खड्काले २० हजार ८९४ मतसहित अग्रता कायम राखेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गेहेन्...

जेठ १०, २०७९

तनहुँका १० पालिकाको प्रमुखमा महिला नेतृत्व शून्य भएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी राना निर्वाचित भएर एक्लो पालिका प्रमुखको जिम्मेवारी निर्वाह गरेकी उनी यसपटकक...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x