×

NMB BANK
NIC ASIA

भारतीय लोकसभामा यसरी अगाडि बढ्नेछ प्रधानमन्त्री मोदी विरुद्धको अविश्वास प्रस्ताव

काठमाडाैं | साउन ११, २०८०

NTC
फाइल फोटो
Premier Steels

भारतीय लोकसभामा प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै अब छलफल अगाडि बढाइने भएको छ ।

Muktinath Bank

भारतीय कांग्रेसका सांसद गौरव गोगाईले मोदी सरकारविरुद्ध प्रस्तुत गरेको अविश्वास प्रस्तावमा ५० सांसदले समर्थन जनाएपछि संसद्ले स्वीकार गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अविश्वासको प्रस्तावलाई अगाडि बढाउनेबारे आज सभामुखले प्रमुख राजनीतिक दलसँग छलफल गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । छलफलले अविश्वासको प्रस्तावमाथि छलफल थाल्ने मिति तय गर्नेछ । प्रस्तावमाथि आगामी हप्ता चर्चा हुने अनुमान छ ।


Advertisment
Nabil box
Kumari

विपक्षी दलहरूले मणिपुरमा भएको हिंसामा मोदी सरकारलाई घेर्न खोजेका छन् । त्यसै रणनीतिअनुसार अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । संसद्मा प्रस्तावमाथि छलफल भएर सरकारले जवाफ दिनेछ । त्यसपछि प्रस्तावलाई निर्णयार्थ पेश गर्दै पक्ष/विपक्षमा मतदान हुने समाचारमा जनाइएको छ ।

Vianet communication

संसदीय अंकगणित हेर्दा मोदी सरकारसँग स्पष्ट बहुमत छ । सरकारी गठबन्धनसँग ३२९ सांसद रहेका छन् भने विपक्षमा १४२ सांसद मात्रै छन् । अविश्वासको प्रस्ताव असफल हुने निश्चित छ तर विपक्षी दलले मणिपुर हिंसाको घटनाबारे छलफल गराउन अविश्वास प्रस्ताव ल्याएका जनाइएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x