×

NMB BANK
NIC ASIA

मोदी विरोधी गठबन्धनमा खटपट : दिल्लीमा कांग्रेस एक्लै चुनाव लड्न खोज्दा केजरीवाल असन्तुष्ट

काठमाडाैं | साउन ३२, २०८०

NTC
Premier Steels
Marvel

भारतमा आगामी वर्ष लोकसभा चुनाव हुँदैछ । चुनावमा सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) एकातिर र विपक्षी दलहरू सबै अर्काेतिर पार्ने कोसिस भइरहेको छ ।

Muktinath Bank

भारतीय कांग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदी विरोध नयाँ गठबन्धन ‘इन्डिया’ गठन गरेर चुनावी तयारी थालेको छ । गठबन्धनमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको आम आदमी पार्टी (आप) पनि समावेश छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुधवार भएको दिल्ली कांग्रेसको बैठकमा दिल्लीका ७ वटै लोकसभा सिटमा पार्टीकै उम्मेदवार बनाउने निर्णयपछि गठबन्धनमा खटपट देखिएको छ । कांग्रेस नेताहरूले दिल्लीका सबै सिटमा आफैं उम्मेदवार बन्ने र अरुसँग गठबन्धन नगर्ने निर्णय सुनाएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


Advertisment
Nabil box
Kumari

कांग्रेसको निर्णय सार्वजनिक भएपछि आपले असन्तुष्टि जनाउँदै यसरी गठबन्धनमा रहिरहनुको औचित्य नहुने स्पष्ट पारेको छ । केही वर्षअघि उदाएको आप पार्टीले दिल्ली र पञ्जाबमा कांग्रेसलाई नै विस्थापित गरेर सत्तामा गएकाले कांग्रेसले आपलाई रुचाउँदैन । तैपनि मोदीविरुद्ध बलियो शक्ति बनाउन आपलाई पनि समेटेर लैजानुपर्ने बाध्यता कांग्रेससामु छ । 
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x