×

NMB BANK
NIC ASIA

रुसी प्रधानमन्त्रीद्वारा चीन सम्बन्धमा ‘सर्वकालीन उचाइ’ को प्रशंसा

काठमाडाैं | पुस ३, २०८०

NTC
Premier Steels
Marvel

रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनले मङ्गलबार चीनसँगको आफ्नो मुलुकको सम्बन्धको प्रशंसा गरेका छन् । उनले चीनको राजधानी बेइजिङको भ्रमणका क्रममा द्विपक्षीय सम्बन्धमा ‘सर्वकालीन उचाइ’ को घोषणा गरे । 

Muktinath Bank

चीन र रुसले हालैका वर्षहरूमा आर्थिक र कूटनीतिक सहयोगलाई बढाएका छन् । मस्कोले युक्रेनमाथि आक्रमण गरेपछि दुवै मुलुकबीचको सम्बन्ध घनिष्ठ भएको छ । यद्यपि बेइजिङ उक्त युद्धमा तटस्थ रहेको छ । चिनियाँ सरकारी प्रसारक सिसिटिभी र क्रेमलिनका अनुसार प्रधानमन्त्री मिशुस्टिनले आफ्ना चिनियाँ समकक्षी ली कियाङसँग भने, “रुस–चीन सम्बन्ध अहिलेसम्मकै उच्चतम स्तरमा छ ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“राष्ट्रपति सी जिनपिङ र राष्ट्रपति भ्लादिमिर पुटिनको रणनीतिक निर्देशनमा चीन–रुस सम्बन्ध उच्चस्तरमा सञ्चालन भइरहेको छ”, सिसिटिभीका अनुसार चिनियाँ प्रधानमन्त्री लीले मिशुस्टिनसँग भने, “अनन्तकालसम्म चल्ने मित्रतालाई अगाडि बढाउन तथा विश्वमा थप स्थिरता र सकारात्मक ऊर्जा ल्याउन प्रयास गर्नेछौँ ।”


Advertisment
Nabil box
Kumari

    रुसी राष्ट्रपति पुटिनले आफ्ना चिनियाँ समकक्षी सीलाई भेट्न रुसबाहिर एउटा दुर्लभ भ्रमण गरेको र मस्कोमा वरिष्ठ चिनियाँ जनरललाई आतिथ्यता प्रदान गरिएपछि मिशुस्टिन मङ्गलबार र बुधबार चीनको भ्रमणमा छन् । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x