×

NMB BANK
NIC ASIA

राष्ट्रियसभा सदस्य निर्वाचन

राष्ट्रियसभामा लुम्बिनीबाट सुवेदी र सापकोटा विजयी

बुटवल | माघ ११, २०८०

NTC
Premier Steels

संसद्को माथिल्लो सदन मानिने राष्ट्रियसभा सदस्य पदमा लुम्बिनी प्रदेशबाट नेकपा (माओवादी केन्द्र)का झक्कुप्रसाद सुवेदी र नेपाली कांग्रेसकी विष्णु सापकोटा निर्वाचित भएका छन् ।

Muktinath Bank

उनीहरू नेकपा (एमाले)का झपेन्द्र घर्ती क्षेत्री र तुलसाकुमारी केसीलाई पराजित गर्दै सुवेदी र सापकोटा विजयी विजयी भएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुवेदीले ५ हजार ४३५  मतभारसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी घर्तीले ३ हजार ११  मात्र ल्याउन सके । 


Advertisment
Nabil box
Kumari

त्यस्तै महिलातर्फ सापकोटा ५ हजार ४३५ र मतभारसहित विजयी भइन भने केसीले २ हजार ८६७ मत मात्र ल्याउन सकिन् । दुई पदका लागि भएको निर्वाचनमा लुम्बिनीमा ६ जना उम्मेदवार रहेका थिए । 

Vianet communication

लुम्बिनीमा सत्तारुढ गठबन्धन एक ठाउँ र एमालेले एक्लै चुनाव लडेका थियो । ३०५ जना मतदाता रहेको लुम्बिनीमा ८७ जना प्रदेशसभा सदस्य र २१६ स्थानीय तहका प्रमुख उपप्रमुखले मतदान गरेका थिए । 

बाँकेको नरैनापुर गाउँपालिका उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तव र रुपन्देही मायादेवी गाउँपालिका उपाध्यक्ष नर्वदादेवी उपाध्यक्ष अनुपस्थिति रहेको निर्वाचन अधिकृत कूलप्रसाद पाण्डेले जानकारी दिए ।  

एमालेका कुमार दशौंदी र कांग्रेसकी अनिता देवकोटाको कार्यकाल सकिन लागेकाले नयाँ सदस्य छान्न प्रतिस्पर्धा हुन लागेको हो । 

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्यको ५३ र पालिका प्रमुख–उपप्रमुखको १९ हुनेगरी मतभार छुटटाइएको हुन्छ । लुम्बिनीको कूल मतभार ८ हजार ७५२ हो । 

५९ सदस्यीय राष्ट्रिय सभामा सात वटै प्रदेशबाट ८ जनाका दरले ५६ सांसद निर्वाचित हुने र राष्ट्रपतिबाट तीन सदस्य मनोनीत गर्ने संवैधानिक व्यवस्था छ ।

null
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x