×

NMB BANK
NIC ASIA

आईसीसी विश्वकप क्रिकेट लिग-२

बलियो प्रतिद्वन्द्वी नेदरल्यान्ड्सको सामना गर्दै नेपाल

काठमाडाैं | फागुन ५, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

आईसीसी विश्वकप क्रिकेट लिग-२ को दोस्रो खेलमा नेपालले आज (शनिबार) बलियो प्रतिद्वन्द्वी नेदरल्यान्ड्सको सामना गर्दै छ । दुई देशबीचको खेल त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजे शुरू हुनेछ ।

Muktinath Bank

नेपालको रोहित पौडेल र नेदरल्यान्ड्सको स्कट एडवार्ड्सले कप्तानी गर्नेछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्वकपसमेत खेलेका खेलाडी सम्मिलित बलियो टोली नेदरल्यान्ड्स लिग-२ मा सुखद् सुरुवात गर्ने लक्ष्यमा छ । पहिलो खेलमा हार व्यहोरेको नेपालको कमब्याक गर्ने लक्ष्य छ । पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो । 


Advertisment
Nabil box
Kumari

पछिल्लो पटक गत जुनमा जिम्बावेमा सम्पन्न आईसीसी एक दिवसीय विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएको थियो । नेपाललाई हराएर नेदरल्यान्ड्स विश्वकपमा पुगेको थियो । विश्वकपमा नेदरल्यान्ड्सले बंगलादेश र दक्षिण अफ्रिकाजस्ता बलिया टिमलाई हराएको थियो । 

Vianet communication
Laxmi Bank

हालसम्म नेपाल र नेदरल्यान्ड्सबीच टी–२० मा नौपटक र एकदिवसीयमा तीनपटक भिडन्त भएको छ । टी–२० मा नेपाल र नेदरल्यान्ड्सले समान ४–४ खेल जितेका छन् । 

तर, एकदिवसीय खेलमा भने नेदरल्यान्ड्सको पल्ला भारी देखिन्छ । हालसम्म भएका तीनमध्ये दुई एकदिवसीय नेदरल्यान्ड्सले जितेको छ । एक खेलमा भने नेपाल विजयी भएको थियो ।

नेपालको घरेलु मैदानमा नेदरल्यान्ड्स पहिलो पटक ओडीआई खेल्दैछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x