×

NMB BANK
NIC ASIA

विश्वविजेता पोग्बामाथि ४ वर्ष लामो प्रतिबन्ध

काठमाडाैं | फागुन १७, २०८०

NTC
Premier Steels

विश्वविजेता फ्रान्सका स्टार फूटबलर पाउल पोग्बामाथि लामो प्रतिबन्ध लागेको छ । ’एन्टी डोपिङ’ मुद्दामा दोषी ठहर भएपछि उनीमाथि चार वर्ष लामो प्रतिबन्ध लागेको हो । 

Muktinath Bank

गत वर्ष लागुऔषध परीक्षणमा असफल भएपछि पोग्बालाई फूटबलबाट निलम्बन गरिएको थियो । अब उनले ४ वर्षसम्म खेल्न मात्र नभएर फूटबलसम्बन्धी कुनै गतिविधिमा सहभागी हुन पाउने छैनन् । उनलाई सन् २०२८ सम्म फूटबलबाट प्रतिबन्ध लगाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

३० वर्षीय पाेग्बाका लागि यो करियर सकिएजस्तै नै हो । किनकि, चार वर्षे प्रतिबन्ध पार गर्दा उनी ३४ वर्ष पुगिसक्ने छन् । एउटा फूटबलरका लागि यो उमेर पुनरागमनका लागि उपर्युक्त होइन ।


Advertisment
Nabil box
Kumari

पोग्बालाई गत अगस्ट २० मा इटालियन क्लब युभेन्टसले उडिनेजीलाई ३–० ले हराएपछि शंका लागेर अनियमित परीक्षणका लागि छनोट गरिएको थियो । लागुऔषध परीक्षण गर्दा शुरूमा उनको प्रणालीमा ’टेस्टोस्टेरोन’को उच्च स्तर देखिएको थियो । यसकारण उनलाई निलम्बन मात्र गरिएको थियो ।

Vianet communication

तर अहिले दोषी नै ठहर भएपछि उनलाई सजाय तोकिएको हो ।

पोग्बासहितको फ्रान्सले सन् २०१८ मा रुसमा भएको विश्वकपको उपाधि जितेको थियो । फाइनलमा क्रोएसियालाई ४–२ गोल अन्तरले हराउँदा पोग्बाले पनि एक गोल गरेका थिए ।

यसअघि मिडफिल्डर पोग्बाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट पनि खेलेका थिए । 

  
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x