×

NMB BANK
NIC ASIA

हङकङमा त्रिदेशीय टी–२० श्रृंखला खेल्ने नेपाली टोली घोषणा

काठमाडाैं | फागुन २०, २०८०

NTC
Premier Steels

आगामी साता हङकङमा हुने त्रिदेशीय टी–२० क्रिकेट श्रृंखला खेल्ने नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ ।

Muktinath Bank

नेपाल क्रिकेट संघ (क्यान)ले आइतवार नियमित कप्तान रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केही खेलाडीलाई विश्राम दिएर नयाँलाई अवसर दिँदै टोली घोषणा गरिएको पाइएको छ ।


Advertisment
Nabil box
Kumari

टोलीमा कुशल भुर्तेल, विनोद भण्डारी, गुल्सन झा, सन्दीय जोरा, आरिफ शेख, विवेक यादव, रासिद खान र करण केसी छन् ।

Vianet communication

यस्तै सागर ढकाल, प्रतिश जीसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोराले पनि टोलीमा अवसर पाएका छन् ।

null 

उक्त श्रृंखलाका खेलहरू फागुन २६ देखि ३० गतेसम्म हङकङमा हुनेछन् । श्रृंखलामा नेपालसहित आयोजक हङकङ र पपुवा न्यू गिनी (पीएनजी) सहभागी हुनेछन् । 

नेपालले फागुन २६ मा हङकङसँग मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसपछि श्रृंखलाका खेलहरू हुनेछन् । जसअन्तर्गत नेपालले पहिलो खेल हङकङसँग फागुन २७ र दोस्रो खेल पीएनजीसँग फागुन २९ गते खेल्नेछ । 

फाइनल खेल फागुन ३० गते हुने क्यानले जनाएको छ ।

नेपाली टोली यतिबेला घरेलु मैदानमा नामिबिया र नेदरल्यान्ड्ससँग त्रिदेशीय श्रृंखला खेलिरहेको छ । शनिवार मात्रै नेदरल्यान्ड्सलाई हराएर फाइनलमा पुगेको छ । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x