×

NMB BANK
NIC ASIA

लेबनानमा इजरायली ड्रोन हमलाः तीन हेजबुल्लाह लडाकुको ज्यान गयो, एक नागरिक सुरक्षा सदस्य घाइते

काठमाडाैं | फागुन २०, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

बेरुत–दक्षिणी लेबनानमा एउटा नागरिक कारमा शनिवार गरिएको इजरायली हमलामा तीनजना हेजबुल्लाह लडाकुको ज्यान गएको छ भने एक नागरिक सुरक्षा सदस्य घाइते भएका छन् ।

Muktinath Bank

इजरायली ड्रोनले टायर सिटीको छेउमा रहेको नाकोरास्थित अन्तरराष्ट्रिय समुद्री मार्गमा चलिरहेको एउटा नागरिक कारमा मिसाइल प्रहार गरेको थियो। सिभिल डिफेन्सको आधिकारिक स्रोतले सिन्ह्वालाई बताएअनुसार सिभिल डिफेन्स र लेबनानी रेडक्रसका गाडी आगो निभाउन र घाइतेलाई अस्पतालमा पुर्याउन घटनास्थलमा पुगेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इजरायलले सीमा क्षेत्रको पश्चिमी र मध्य क्षेत्रका तीनवटा शहर र गाउँमा पाँचवटा आक्रमण गरेको छ भने पूर्वी र पश्चिमी क्षेत्रका आठवटा शहर र गाउँहरूमा ३० वटा गोला प्रहार गरिएको छ ।


Advertisment
Nabil box
Kumari

लेबनान–इजरायल सीमा क्षेत्रमा सन् २०२३ अक्टोबर ८ देखि तनाव बढेको छ । यसैबीच लेबनानी सशस्त्र समूह हिजबुल्लाहले हमासको आक्रमणको समर्थनमा इजरायलतर्फ दर्जनौं रकेट प्रहार गरेपछि इजरायलले पनि दक्षिणपूर्वी क्षेत्रमा जवाफी कारबाहीका रूपमा व्यापक तोप प्रहार गरेको छ ।

Vianet communication
Laxmi Bank

हिजबुल्लाह र इजरायलबीचको भीडन्तले लेबनानी पक्षका दुई सय २६ जना हिजबुल्लाह सदस्य र ६१ जना नागरिकसहित तीन सय ३२ जनाको मृत्यु भएको लेबनानी सुरक्षा स्रोतले जनाएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x