×

NMB BANK
NIC ASIA

राष्ट्रियसभा अध्यक्षको उम्मेदवार छान्न माओवादीको पदाधिकारी बैठक बस्दै

काठमाडाैं | फागुन २७, २०८०

NTC
Sarbottam
फाइल तस्वीर ।
Premier Steels
Marvel

आज सत्तारुढ नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्दै छ । राष्ट्रियसभा अध्यक्षको उम्मेदवार चयन गर्न बैठक बस्न लागेको हो ।

Muktinath Bank

केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने बैठकले बैठकले मंगलबार हुने राष्ट्रियसभा अध्यक्षको उम्मेदवार तय गर्ने एक नेताले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रियसभा अध्यक्षको उम्मेदवारमा झक्कुप्रसाद सुवेदीको नाम अग्रपंक्तिमा छ । यस्तै राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याल सुवेदी र नारायण दाहाल पनि दाबेदार छन् ।


Advertisment
Nabil box
Kumari

यसअघि शनिवार बसेको संसदीय बैठकमा अध्यक्ष चुन्ने जिम्मेवारी प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’लाई दिइएको थियो । उनले पदाधिकारी बैठक राखेर यसबारे छलफल गर्ने बताएका थिए ।

Vianet communication
Laxmi Bank

राष्ट्रियसभा अध्यक्षको निर्वाचन मंगलवार हुँदैछ । नेपाली कांग्रेसले पनि शनिवार राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौलालाई चुनेको थियो । यद्यपि, उम्मेदवार घोषणा गर्न भने बाँकी नै छ ।   

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x