×

NMB BANK
NIC ASIA

यसपटकको विश्वासको मत अझ बढी लोकतान्त्रिक बन्यो, काँधमा झन् जिम्मेवारी थपिएको छ : प्रचण्ड

काठमाडाैं | फागुन ३०, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

विश्वासको मत पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो काँधमा अझै जिम्मेवारी थपिएको बताएका छन् ।

Muktinath Bank

प्रतिनिधि सभामा तेस्रोपटक विश्वासको मत पाएपछि बानेश्वरस्थित संसद् भवनबाट बाहिरिँदै प्रचण्डले यसपटकको विश्वासको मत अझ बढी लोकतान्त्रिक भएको पनि बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘नयाँ समीकरणसहित आज मैले फेरि पनि विश्वासको मत पाए । यसपटकको अनुभव अझ बढी लोकतान्त्रिक ढंगले सजिब रहन पुग्यो । यसले मेरो जिम्मेवारी अझै बढेको महसुस भएको छ’, प्रधानमन्त्रीले भने, ‘आजबाट मेरो काँधमा जिम्मेवारी थप भएको छ । मलाई थप जिम्मेवारी दिएकोमा सदनप्रति आभार प्रकट गर्छु । माननीय सदस्यहरूलाई धन्यवाद दिन्छु ।’ 


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्रीले बुधवार प्रतिनिधि सभामा १५७ जना सांसदको विश्वासको मत पाएका थिए । 

Vianet communication
Laxmi Bank

प्रधानमन्त्रीले २७९ पुस २६ गते २६८, चैत ६ गते १७२ सांसदको समर्थन पाउँदै विश्वासको मत प्राप्त गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x