×

NMB BANK
NIC ASIA

करणको ‘बुल’बाट किन पछि हटे सलमान ?

काठमाडाैं | चैत १७, २०८०

NTC
Premier Steels

अभिनेता सलमान खान र निर्माता करण जौहरको फिल्म ‘बुल’ गत वर्ष चर्चाको विषय बनेको थियो । यो जोडी विष्णुवर्धनको फिल्ममा २५ वर्षपछि एकसाथ तयारी गरिरहेका थिए ।

Muktinath Bank

फिल्मको छायांकन गत नोभेम्बरमा शुरू हुने भनिएको थियो, तर चार महिना बितिसक्दा पनि त्यसमा काम शुरू भएन । निकै चर्चाका बीच सलमानले करणलाई जुलाईसम्म समय मागेका थिए । अहिले भने सलमानले आफ्ना साथी साजिद नाडियाडवालाको फिल्मलाई अगाडि बढाउने निर्णय लिएका छन् । जसकारण उनी करणको ‘बुल’बाट पछि हटेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एआर मुरुगादासका साथ साजिदको फिल्म आगामी मे महिनामा फ्लोरमा जान तयारी अवस्थामा छ । यही बीचमा करणले ‘बुल’लाई नोभेम्बर २०२४ सम्म  फ्लोरमा लैजाने सोचिरहेका थिए ।


Advertisment
Nabil box
Kumari

मिति अनिश्चित भएपछि करण र विष्णु सुटिङ कहिलेबाट थाल्ने भन्ने टुंगो गर्न सकेका थिएनन् । यही कारण सलमानले यो प्रोजेक्टबाट पछि हट्ने निर्णय लिएका छन् । उनले आफ्नो निर्णय करणलाई सुनाइसकेका छन् ।

Vianet communication

सलमानले प्रोजेक्टमा लगातार भइरहेको ढिलाइको दोष समयलाई दिएका छन् । करणले पनि एक वर्ष बढी समयदेखि सलमानलाई आफूले अलमल्याइरहेको बुझेका छन् । तर कुनै परिणाम नआएपछि सलमानको निर्णयलाई करणले पनि स्वीकारेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x