×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा बैठक

संसद्‌मा उठ्यो न्यायाधीशको आचरणबारे छानबिन गर्न संसदीय समितिको माग

काठमाडाैं | चैत १८, २०८०

NTC
आइतवार बसेको संसद् बैठक ।
Premier Steels

सर्वोच्च अदालतले आफ्नै नजिर बिर्सेर समान प्रकृतिको मुद्दामा फरक आदेश गरेको भन्दै न्यायाधीशको आचरणबारे छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग उठेको छ । आइतवार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले न्यायाधीशको आचरणबारे छानबिन गर्न संसदीय समितिको माग गरेका हुन् । 

Muktinath Bank

‘कार्यपालिकाको कामलाई लिएर विश्वासको खडेरी भइरहेको समयमा न्यापालिकाबाट त्यस्तै विवादस्पद निर्णय हुन थालेका छन् । न्यापालिकाबाट के आधारणमा निर्णय भएको छ, यसबारे न्यायाधीशको आचरण छानबिन गर्न संसदीय समिति बनाउन माग गर्छु,’ उनले भने, ‘न्यायालयमा ठूल–ठूला मुद्दा प्रभावित भइरहेको छ कि ! समान मुद्दामा फरक फर निर्णय आइरहेको छ । सर्वोच्चले आफ्नो नजिर आफैँ खण्डन गर्न खोजिरहेको छ ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कमजोर न्यायाधीश कारबाहीको भागिदार बनेपनि सर्वोच्चका न्यायाधीशले उन्मुक्ति पाउने गरेको भन्दै उनले संसदीय छानबिन समितिको माग गरेका हुन् । 


Advertisment
Nabil box
Kumari

‘न्यायपरिषद्मा पर्ने उजुरीको छिनोफानो हुँदैन । कानूनमन्त्री यही उपस्थित भएको समयमा माग गर्न चाहन्छु, न्याय निरुपण र न्यायाधीशको आचरणबारे छानबिन सर्ग संसदीय छानबिन समिति गठन गरियोस्,’ सांसद सिंहले भने । 

Vianet communication

पछिल्लो पटक भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई संसद्मा उपस्थित गराउन दिन सर्वोच्चको संयुक्त इजलासबाट भएको आदेशको चौतर्फी आलोचना भइरहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x