×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा बैठक

रविप्रति कांग्रेस सांसदको कटाक्ष– शक्तिशाली माछोले ज्याला मजदुरी गरेर जम्मा गरेको सहकारीको रकम पनि छाडेन

काठमाडाैं | चैत १८, २०८०

NTC
फाइल तस्वीर ।
Premier Steels

सहकारीको पैसा हिनामिना गरेको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सांसदहरूले कटाक्ष गरेका छन् । आइतवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा कांग्रेस सांसद शान्ति विकले अपराधमा छानबिन गर्ने गृहमन्त्री नै अपराधमा संलग्न रहेको आरोप लगाइन् । 

Muktinath Bank

‘नेपालले शक्तिशाली माछा उत्पादन गरेको रहेछ । किलोका किलोको सुन पचाउने, सहकारीमा ज्याला मजदुरी गरेको रकम पनि माछाले निल्न छाडेन,’ उनले भनिन्, ‘अहिले बजार हल्ला छ– कांग्रेसले प्रधानमन्त्री अफर गर्यो रे ! केन्द्रीय समितिबाट हो कि प्रदाधिकारीबाट निर्णय भएको होला ?’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेसकै सांसद सीता मीजारले गृहमन्त्रीमाथि लागेको आरोपमा उन्मुक्ति दिन खोजिएको भन्दै प्रश्न गरिन्–‘सहकारी ठगी प्रकरणमा जीबी राई कहिले पक्राउ पर्छन् ? गृहमन्त्रीमाथि लागेको आरोपबारे छानबिनको दायरामा आउनु पर्दैन ?’ 


Advertisment
Nabil box
Kumari

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x