×

NMB BANK
NIC ASIA

पेरूको उदाहरण दिँदै संसद्‌मा सोधियो - हाम्रो देशका प्रधानमन्त्री र मन्त्रीको घरमा छापा हान्ने काम किन भएन ?

काठमाडाैं | चैत १८, २०८०

NTC
Premier Steels

महंगा घडी राखेको आरोपमा पेरूकी राष्ट्रपति डिना बोल्वार्टेको घरमा छापा हानिको उदाहरण सुनाउँदै नेमकिपा सांसद प्रेम सुवालले नेपालमा पनि प्रधानमन्त्री र मन्त्रीको घरमा छापा हान्नुपर्ने बताएका छन् ।

Muktinath Bank

आइतवार प्रतिनिधि सभा बैठकको विशेष समयमा सुवालले इम्बोस्ट नम्बर प्लेट, बर्दघाट सुस्तापूर्वको चिस्यान केन्द्र र लोकमार्गको कालोपत्रे ६ महिना नपुग्दै उक्किएका समाचार संसद्‌मा सुनाउँदै निर्णय गरेका प्रधानमन्त्री र मन्त्रीको घरमा छापा हान्नुपर्ने बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘भ्रष्टाचारको अनुसन्धानका क्रममा पेरुका राष्ट्रपति बोल्वार्टेको घरमा शनिवार छापा हानिको समाचार आएको छ, विलासी घडी राखेको रिर्पोट आएपछि’, सुवालले संसद्‌मा भने, ‘अन्तशुल्कको स्टिकर, इम्बोस्ड नम्बर प्लेट लगायत अनियमिमता कुन-कुन प्रधामनन्त्री र मन्त्रीका कालामा भएका हुन् ? पेरूमा जस्तै हाम्रो देशका प्रधानमन्त्री र मन्त्रीको घरमा छापा मार्ने काम निक भएन ?


Advertisment
Nabil box
Kumari

पेरूका राष्ट्रपति डिनाको घरमा स्रोत नखुलेका रोलेक्स लगायत १४ वटा घडी रहेको थाहा पाएपछि त्यहाको अनुसन्धान विभागले शनिवार छापा हानेको समाचार प्रकाशमा आएको थियो ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x