×

NMB BANK
NIC ASIA

गण्डकीका मुख्यमन्त्री पाण्डे राजीनामा दिने तयारीमा

पाेखरा | चैत २०, २०८०

NTC
Premier Steels

अल्पमतमा परेका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे राजीनामा दिने तयारी गरेका छन् । मुख्यमन्त्री पाण्डेले बुधवार राजीनामा दिने तयारी गरेको उनका प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिए । 

Muktinath Bank

केन्द्रमा गठबन्धन फेरिएपछि त्यसको प्रभावले माओवादी केन्द्रले फागुन २३ गते मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेसका संसदीय दलका नेता पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजीनामाबारे छलफल गर्न मुख्यमन्त्रीले मंगलवार कांग्रेस संसदीय दलको बैठक राखेका थिए । बैठकपछि मुख्यमन्त्रीले राजीनामा दिने विषय सार्वजनिक भएको हो । 


Advertisment
Nabil box
Kumari

आफ्नो सरकार जोगाउन एक महिनाभित्र मुख्यमन्त्रीले सदनबाट विश्वासको मत लिनुपथ्र्यो । तर, पाण्डेले आफ्नो सरकार जोगाउनलाई नयाँ नीति अपनाएको विश्लेषण गरिएको छ ।

Vianet communication

किनकि, गण्डकीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले साथ नदिएसम्म नयाँ गठबन्धनलाई बहुमत पुग्ने अवस्था छैन । 

यस्तोमा प्रदेश प्रमुखले पुनः ठूलो दल कांग्रेसलाई नै सरकार बनाउन आह्वान गर्ने  र फेरि आफ्नै सरकार बन्न सक्ने आकलन पाण्डेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x