×

NMB BANK
NIC ASIA

प्रतिनिधि सभा बैठक

सर्वोच्चको नजिर सुनाउँदै संसद्‌मा विश्वप्रकाशले भने– जीबी र रविको हकमा त्यही कानून आकर्षित हुन्छ

काठमाडाैं | चैत २१, २०८०

NTC
Premier Steels

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा रवि लामिछानेले जीबी राईलाई देखाएर उन्मुक्ति नपाउने बताएका छन् ।

Muktinath Bank

बुधवार प्रतिनिधि सभा बैठकमा सर्वोच्च अदालतले  २०६८ सालमा गरेको एक आदेशको उदाहरण पेश गर्दै शर्माले जीबी राई र रविलाई सोही कानून आकर्षित हुने बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

युनिटी नामक नेटवर्किङ व्यवसायको ठगी सम्बन्धमा २०६८ सालमा सुशीला कार्कीले गरेको आदेशमा कम्पनी आफैंमा अमूर्त हुने भएकोले व्यक्तिले बेइमानीको जवाफ दिनुपर्ने फैसला गरेको शर्माले बताए ।


Advertisment
Nabil box
Kumari

‘युनिटी सम्बन्धमा गरेको फैसलाको नजिर रवि र जीबी सामेल भएको त्यही कानून आकर्षित हुन्छ । गोरखा मिडिया नेटवर्कमा जीबी पछि रवि दोस्रो जिम्मेवारीमा रहँदा ५ वटा शहरका ५० हजार सर्वसाधारणको ८० करोड लगानी भएको छ’, शर्माले भने ।

Vianet communication

रास्वपा भित्र काम गर्ने ‘कोर टिम’ रहेछ, ढोकामा बसेर ढाकछोप गर्ने ‘डोर टिम’ रहेको शर्माले टिप्पणी गरे ।

शर्माले सहकारी ठगीमा रहेका जीबी राई गृहमन्त्री लामिछानेको सम्पर्कमा रहेको समेत दाबी गरे । लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका छन् ।

सहकारी ठगीबारे कांग्रेसले उठाएका प्रश्नको जवाफमा रविले बहस गर्न कहाँ आउने हो भनेर सोधेको प्रश्नमा विश्वप्रकाशले स्थान समेत तोकेका छन् ।

‘पुराना दलको कुनै नेताले आरोप लाग्दा यस्तो चुनौती दिएका थिएनन्, उहाँले बहस गर्ने ठाउँ खोज्नु भएको छ । सिंहदरबार भित्र बन्ने संसदीय छानबिन समितिको कार्यालयमा बहस गर्न आउनुस्’, शर्माले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x