×

NMB BANK
NIC ASIA

लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत

बुटवल | चैत ३०, २०८०

NTC
Premier Steels

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन् ।

Muktinath Bank

शुक्रवार बसेको लुम्बिनी प्रदेश सभा बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत माग्दा उनलाई ४८ प्रदेश सभा सदस्यले पक्षमा मतदान गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२८ जनाले उनको विपक्षमा मतदान गरेका थिए ।


Advertisment
Nabil box
Kumari

नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महरालाई एमालेका २९, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टी (नाउपा) का ४, जनता समाजवादी पार्टी (जसपा) का ३ र नेकपा एकीकृत समाजवादी र स्वतन्त्रका १/१ गरी ४८ सांसदले विश्वासको मत दिए ।

Vianet communication

कांग्रेसले विपक्षमा मतदान गर्दा राप्रपा तटस्थ बस्यो भने लोसपाका सांसद अनुपस्थित रहेका थिए । 

दश राजनीतिक दलको प्रतिनिधित्व रहेको लुम्बिनी प्रदेश सभामा ८७ सदस्य छन् । प्रदेश सभामा बहुमत पुर्‍याउन ४४ प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ ।

२२ चैतमा विश्वासको मत पाउन अवस्था नभएपछि डिल्ली चौधरी नेतृत्वको सरकार ढलेपछि चैत २३ गते महरा मुख्यमन्त्री नियुक्त भएका थिए ।

सदनमा विश्वासको मत माग्दै प्रदेशको विकासको जग सरकारले यहीँ सरकारले खडा गर्ने बताए ।

केही दिनभित्र मन्त्रिमण्डललाई पूर्णता दिने मुख्यमन्त्री महराले स्पष्ट पारे ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x