पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङले इयूको कालोसूचीबाट नेपालको हवाई क्षेत्रलाई मुक्त गराउन आफूले छलफल गरिरहेको बताएका छन् ।
आइतबार मन्त्रालयमा पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएक हुन् ।
‘नेपालको विमानलाई सिधै इयूमा प्रवेश गराउने गरी कार्ययोजना बनाउनुपर्छ भनेर सन्देश दिने हिसाबले मैले मन्त्रालयमा आउँदा बोलेको थिए । त्यसमा म अडिग छु । निजी क्षेत्रसँग सल्लाह सुझाव लिएका छौं । विज्ञहरुसँग पनि कुराकानी गरि सम्बन्धीत र सम्बद्ध सस्थाका पदाधिकारीसँग पनि कुराकानी गर्छौ,’ उनले भने ।
उनले इयूको कालोसूचीबाट नेपाली हवाई क्षेत्रलाई खुला गर्न नसके त्यसले सामरिक, आर्थिक र अन्य हिसाबले नकारात्मक असर पार्ने धारणा राखे ।
मन्त्री तामाङले मन्त्रालयमा विभिन्न व्यक्तिहरु भेटघाटको नाममा बजेटका लागि धाउने गरेकाले आर्थिक वर्ष ०८१।०८२ को बजेट निर्माणमा त्यसले प्रभाव पारेको पनि बताए ।
मन्त्री तामाङले आउने आर्थिक वर्षको बजेट निर्माणमा काम गरिरहेको बताए पनि मन्त्रालयले कार्ययोजना बनाउन नभ्याएको बताएका बताए ।
उनले बजेट निर्माणको पूर्वसन्ध्यामा सत्ता समीकरण फेरिएपछि प्रधानमन्त्री र केही मन्त्रीबाहेक अधिकांशजसो नयाँ मन्त्रीहरु आएकाले सिंहदरबारमा मन्त्रीसँग योजना लिएर बजेट माग्न आउनेको भीड लागेको बताए ।
मन्त्री तामाङले मन्त्रालयको कार्यक्षेत्र धेरैतिर फैलिएको (भेग) भएको उल्लेख गर्दै विभिन्न विभागहरुसँग बजेट निर्माणबारे प्रत्यक्ष अप्रत्यक्ष रुपमा नीतिगत र आवश्यक छलफल गरिरहेको जानकारी दिए ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...