कात्तिक २३, २०८०
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...
काठमाडाैं | बैशाख १३, २०८१
गृहमन्त्री रवि लामिछानेविरुद्ध टीकाटिप्पणी गरेको भन्दै प्रहरीको यातना सहन नसकेर विष सेवन गरेको भनिएका युवकले विषयलाई डाइभर्ट गरेको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै जाजरकोटको तत्कालीन टालेगाउँ स्थाई वतन भई हाल कीर्तिपुर काठमाडौं बस्ने २७ वर्षीय गणेशमान सिंहले पोष्ट गरेको भ्रमपूर्ण सन्देश प्रवाह गर्न खोजिएको भिडियो सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
सिंहले बुधबार साँझ सामाजिक सञ्जालमा भिडिओ पोस्ट गर्दै आफूले गृहमन्त्री रवि लामिछानेविरुद्ध लेखेका कारण साइबर ब्युरोले दिएको यातनाले विष सेवन गर्नुपर्ने अवस्थामा पुगेको दाबी गरेका थिए ।
तर, प्रहरीले भने सिंहले ऋषीराज झा नामको फेसबुकबाट अश्लील सामग्री पोष्ट गरी हैरानी दिएको सम्बन्धमा परेको उजुरीउपर अनुसन्धानको क्रममा उनलाई नियन्त्रणमा लिइएको जनाएको छ ।
अनुसन्धानका क्रममा उक्त नामको फेक फेसबुक एकाउन्ट सिंहले संचालन गरी अश्लील सामग्री समेत प्रकाशन गरेको पाइएपछि कार्यालयमा उपस्थित गराइएको थियो ।
यस्तै, उनको साथीले फोनमार्फत् ब्यूरोमा खबर गरेपश्चात सोधखोज गर्दा निजले २ स्ट्रिप सिटामोल खाएर आएको बताएकाले तत्कालै उपचारको लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको आकस्मिक कक्ष पठाइएको प्रहरीको भनाइ छ ।
यस्तो छ प्रहरीको विज्ञप्ति
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...