×

NMB BANK
NIC ASIA

भागी विवाहलाई लिएर विवाद

‘केटी भगाएको’ निहुँमा धनुषामा तनावः गाडीमा आक्रमणपछि ३ सुरक्षाकर्मी घाइते, प्रहरीद्वारा अश्रुग्यास प्रहार

काठमाडाैं | बैशाख १३, २०८१

NTC
Premier Steels

‘केटी भगाएको’ निहुँमा धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा बिहीबार तनावको स्थिति उत्पन्न भएको छ ।

Muktinath Bank

भागेका केटा र केटीका परिवारबीच विवाद उत्पन्न भएर केटी पक्ष प्रदर्शनमा उत्रिएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन खोज्दा झडप भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुई जोडी युवायुवतीले भागेर विवाह गरेको विषयलाई लिएर झडपको स्थिति आएको प्रहरीको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

यसअघि केटी पक्षले केटा पक्षकालाई मुद्दा हालेको थियो । त्यसपछि केटा पक्षका पाँच व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइसकेको थियो । प्रहरीले उनीहरूलाई अपहरण तथा शरीर बन्धक मुद्दा पनि चलाइसकेको पनि छ ।

Vianet communication

यस्तोमा पनि केटा पक्षकालाई थप कारबाहीको माग गर्दै केटी पक्षले बिहीवार सडक अवरुद्धसहित प्रदर्शन गरेको हो । प्रहरीले खुलाउने प्रयास गर्दा प्रदर्शनकारीले प्रहरीको गाडीमा आक्रमण गरेको र यस क्रममा नेपाल प्रहरीका दुई र सशस्त्र प्रहरी बलका एकजना घाइते भएको धनुषाका डीएसपी रञ्जन अवाले लोकान्तरलाई जानकारी दिए । 

प्रदर्शनले उग्ररुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जन सेल अश्रुग्यास प्रहार गरेको थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x