×

NIC ASIA

सहकारी ठगीमा संसदीय छानबिनको माग

प्रचण्ड–देउवा भेटपछि पनि कांग्रेसले छाडेन अडान, समिति नबनेसम्म सदन चल्न नदिने

काठमाडाैं | जेठ १३, २०८१

Prabhu Bank
NTC
Premier Steels
Marvel

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने अडान दोहोर्‍याएको छ ।

आइतबार बसेको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समिति बैठकमा कांग्रेसले संसदीय छानबिन समिति नबन्दासम्म सदन चल्न नसक्ने अडान राखेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेसले संसदीय छानबिन समिति माग गर्दै प्रतिनिधि सभामा अवरोध गरिरहेको छ भने राष्ट्रिय सभा बैठक पनि चल्न दिएको छैन । कार्यव्यवस्था समितिमा कांग्रेस सांसदहरूले समिति नबन्दासम्म बैठक चल्न नसक्ने अडान लिएको संसद् सचिवालय स्रोतले जानकारी दियो ।


Advertisment
Rupse Holidays
Nabil box

आइतबार बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा सरकारका वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गरेर पारित गर्ने कार्यसूची छ । 

Vianet communication

सदनको अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेपछि पनि गतिरोध अन्त्य हुन सकेको छैन । 

प्रचण्डसँगको भेटमा देउवाले संसदीय छानबिन समिति बन्नुपर्छ भनेर पार्टीले पटक–पटक औपचारिक निर्णय गरेको अवस्थामा त्यसबाट पछि हट्न नसकिने बताएका थिए । 

संसद् चल्न नसक्दा राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित हुन सकेको छैन । जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता रहे पनि आइतबारको संसद् बैठक समेत चल्ने/नचल्ने अन्योल छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x